आन्तरिक विवाद मिलाउन मन्त्रालय फुटाए विरोधमा उत्रिने : कांग्रेस नेता रामचन्द्र पौडेल - Naya Online

आन्तरिक विवाद मिलाउन मन्त्रालय फुटाए विरोधमा उत्रिने : कांग्रेस नेता रामचन्द्र पौडेल

काठमाडौं, असोज १५


प्रधानमन्त्री कार्यालयसहित २१ मन्त्रालयलाई बढाएर २५ बनाउन लागेको चर्चासँगै बाहिर आएपछि मन्त्रालय फुटाएमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोधमा उत्रिने बताएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद मिलाउन मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त्य गर्न खोजे पनि त्यसको उलंघन गर्न खोजिएको भन्दै पौडेलले विरोध जनाएका हुन् ।

‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेका बेला फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं,’ पौडेलले बिहीबार फेसवुकमा लेखेका छन्।

 

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...

केपी शर्मा ओली र प्रचण्डबिच ४ बुदे सहमति

काठमाडौं, ५ कार्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा...

कोरोनाको उपचार गर्न नसक्नेको सरकारले उपचार गर्छ : मन्त्री ढकाल

काठमाडौँ, ५ कार्तिक स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको परिक्षण र उपचार परिवारले गर्न...

लिम्बुवान मञ्चको क्रियाशिल सदस्यता पत्र वितरण कार्यक्रम सम्पन्न

झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान मञ्चले झापाको बुद्धशान्ति गाउँपालिका–...

जसपाको संघीय परिषद अध्यक्षमा डा.बाबुराम भट्टराई

काठमाडौँ, ४ कार्तिक । पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटी (जसपा)का नेता डा.बाबाुराम भट्टराई जनता...

कोरोनाको उपचारबारेको निर्णय फिर्ता हुन सक्ने, मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ४ कार्तिक । आज मंगलबार मन्त्रिपरिषद्को बस्ने भएको छ । सधैँ सोमबार र...

लिम्बुवान मञ्चको राजनैतिक प्रसिक्षण तथा अन्तर्कृया कार्यक्रम सन्पन्न

इक्साहाङ चेम्जोङ, झापा झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपाल...