मुख्सचिव लोकदर्शन रेग्मीले दिए राजिनामा - Naya Online

मुख्सचिव लोकदर्शन रेग्मीले दिए राजिनामा

काठमाडौँ, असोज १५


मुख्सचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि राजीनामा दिएका छन् ।

 

उनको कार्यकाल कात्तिक ३ गते सकिने भएता पनि कार्यकाल सकिनु दुई साताअघि नै राजिनामा दिएका हुन् । साथै बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भईसकेको खबर प्राप्त भएको छ ।

मुख्सचिव रेग्मीले असोज २२ अघि नै राजीनामा दिएको कारण सचिवहरु शंकरदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दावेदार बन्न पुगेका छन् ।

 

 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...

केपी शर्मा ओली र प्रचण्डबिच ४ बुदे सहमति

काठमाडौं, ५ कार्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा...

कोरोनाको उपचार गर्न नसक्नेको सरकारले उपचार गर्छ : मन्त्री ढकाल

काठमाडौँ, ५ कार्तिक स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाको परिक्षण र उपचार परिवारले गर्न...

लिम्बुवान मञ्चको क्रियाशिल सदस्यता पत्र वितरण कार्यक्रम सम्पन्न

झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,संघीय लिम्बुवान मञ्चले झापाको बुद्धशान्ति गाउँपालिका–...

जसपाको संघीय परिषद अध्यक्षमा डा.बाबुराम भट्टराई

काठमाडौँ, ४ कार्तिक । पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटी (जसपा)का नेता डा.बाबाुराम भट्टराई जनता...

कोरोनाको उपचारबारेको निर्णय फिर्ता हुन सक्ने, मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ४ कार्तिक । आज मंगलबार मन्त्रिपरिषद्को बस्ने भएको छ । सधैँ सोमबार र...

लिम्बुवान मञ्चको राजनैतिक प्रसिक्षण तथा अन्तर्कृया कार्यक्रम सन्पन्न

इक्साहाङ चेम्जोङ, झापा झापा, ४ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपाल...