युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त - Naya Online

युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौं, असोज १५


पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा अमेरिकाका लागि नेपाली  राजदूत बन्ने भएका छन् ।

पूर्वअर्थमन्त्री युवराज खतिवडालाई आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई पनि बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ भने परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

खसान सघर्ष समितिद्धारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन गर्ने

काठमाडौँ, ७ कार्तिक। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै,तिहार,छठ पर्वको उपलक्ष्यमा शुभकामना...

प्रधानमन्त्रीलाई प्रश्न,शुभ कामनामा चुच्चो नक्सा खै ?

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभ कामना व्यक्त गर्नुहुदा प्रयोग...

कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह

काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्न...

प्रधानमन्त्री र रअ प्रमुखको वार्ता मर्यादा विपरीत : भिम रावल

काठमाडौं, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले प्रधानमन्त्री र रअ...

हाङ्पाङमा लिम्बुवान मञ्चको माखाथोक टोल समिति गठन

ताप्लेजुङ, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

ताप्लेजुङमा लिम्बुवान मञ्च सक्रिय बन्दै, खुवा टोल समिति गठन

ताप्लेजुङ ,६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...