फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन - Naya Online

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै आईरहेका मेकअप आर्टिष्टद्वय सन्तु तमाङ र श्याम बरालको संयुक्त प्रयासमा मेकअप स्टुडियो स्थापना भएको छ ।

अनामनगरस्थीत बिगमार्टसंगै खोलिएको फिल्म मेकअप स्टुडियोको उद्घाटन नायिका कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाले उद्घाटन गरेका छन् ।

कार्यक्रममा कलाकार सुभाष गजुरेल, हाँस्य कलाकार उत्तम के.सी., नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, चर्चित ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, मेकअप आर्टिष्ट अशोक रोक्का, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, रंगपत्रकार गीता अधिकारी लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

शैलुनमा उपलब्ध हरेक सेवा सुविधामा एक हप्तासम्म विशेष छुट दिने र आफ्नो ग्राहकको इच्छा, चाहनालाई मध्यनजर राख्दै हाइजेनिक सेवा दिने र स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रदान गर्ने जानकारी सञ्चालक मध्यका श्याम बरालले दिएका छन् । भविष्यमा अझै सर्वसुलभ तरिकाले अरु सेवाको विस्तार गर्दै जाने र विभिन्न किसिमका मेकअप ट्रेनिङ दिदै दक्ष जनशक्ती उत्पादन गरी ब्यरोजगार युवा जमातलाई आत्मनिर्भर बनाउने बिचार रहेको बरालले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर...

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...

प्याजको मूल्य तोकियो

काठमाडौं , असोज ५ पर्सामा प्याजकौ मुल्य निर्धारण गरिएको छ पर्साका प्रमुख जिल्ला अधिकारी...

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

भक्तपुर, ६ साउन । बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त भक्तपुर नगरपालिका-५ घर भई हाल सूर्यबिनायक...

वस्तुको प्रत्यक्ष बिक्री ऐन कार्यान्वयनमा : नेचर हर्ब्स इन्टरनेशनलले सुरु गर्यो कारोबार

काठमाडौं, २१, असार। वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा बनेको ऐन र नियमावली कार्यान्वयनमा आएको छ...

किराना पसलबाट पेट्रोल कालोबजारी

स्याङजा, ३० जेठ। तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा...

आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठसहित

काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४...

मुल्य वृद्धि गर्ने मेडि सप्लायर्सलाई २ लाख जरिवाना

बाँके, ९ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण...

दाइजो दिने पैसाले छोरी पढाउनोस् राम्रा–राम्रा केटा आफै आउछन्: डा. नाज सिंह

डा. नाज सिंह कवि तथा व्यावसायी हुन् । नेपालको सिराहामा जन्मिएकी सिंहको रसियामा व्यावसाय...