पकिस्तानमा टिकटक प्रतिबन्घ - Naya Online

पकिस्तानमा टिकटक प्रतिबन्घ

एजेन्सी


ईस्लामावाद, ११ अक्टोबर |
पकिस्तानमा पनि शुक्रबारबाट टिकटक चलाउन नपाउने भएको छ । चिनसँग सदाबहार मित्र भए पनि चिनियाँ एपलाई प्रतिबन्ध लगाउन बाध्य भएको पाकिस्तानी अधिकारीहरु बताउछन् ।

टिकटक प्रयोगकर्ताहरुले मुस्लिम धर्मालम्बिहरुको संस्कार उल्लंघन गरेको र त्यसले सिंगो मुस्लिम समुदायमा नै असर पर्ने बताउदै पाकिस्तानमा टिकटकलाई प्रतिबन्ध लगाउँनु परेको अधिकारीहरुको भनाई छ ।

मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारिरिक अंग देखाउन नहुने जस्ता कडा व्यवस्था भएता पनि टिकटक प्रयोगकर्ताहरुले यसलाई उल्लंघन गरेकोले टिकटकलाई कालो सामग्रीमा सुचिकृत गरेको छ ।

यस अघि भारत र अमेरिकाले पनि टिकटकलाई आफ्नो देशमा प्रतिबन्घ लगाई सकेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

बंगलादेशमा बलत्कारीलाई फाँसीको सजाय तोकियो

ढाका, १२ अक्टोवर । बंगलादेशमा लगातार बलत्कारको घटानाहरु बढेपछि बंलादेश सरकारले कानुन संशोधन गरेर...

पकिस्तानमा टिकटक प्रतिबन्घ

एजेन्सी ईस्लामावाद, ११ अक्टोबर | पकिस्तानमा पनि शुक्रबारबाट टिकटक चलाउन नपाउने भएको छ ।...

अमेरिकामा नयाँ प्रयोगकर्ताले वीच्याट र टिकटक चलाउन नपाउने

अमेरिकी सरकारले वीच्याट र टिकटकलाई अमेरिकी एप्स स्टोरमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धसँगै अब...

अफगानिस्तानमा २३ अफगानी सैनिकको मृत्यु

अफगानिस्तान , सेप्टेम्बर १८ अफगानिस्तानको पश्चिमी बाग्गिस र पूर्वी नान्गाहर प्रान्तमा भएको झडपमा कम्तीमा...

२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रु तिम्तिकको निधन

एजेन्सी ,३१ अगस्ट टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कÞानून व्यवसायी तथा...

त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले पायो राज्यको मान्यता

काठमाडौं, १५ असार । भारतको त्रिपुरा राज्यमा संगठीत त्रिपुरा आदिवासी जनजाति प्रेस एसोसिएसनले राज्यको...

कोविड –१९ को सचेतना फैलाउन त्रिपुरामा ‘ब्रेक द चेन’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, १२ असार । कोविड –१९ को बारेमा सचेतना फैलाउन त्रिपुराका भिडियोग्राफर र फिल्म...

मलेसियामा लकडाउन अवज्ञा गर्ने १० नेपालीसहित पक्राउ

बटरवर्थ, मलेसिया । यहाँस्थीत सुंगाई दुआको पेकन दरातमा लकडाउन अवधिमा फुटबल खेलिरहेका १० नेपालीलाई...

मलेसियामा (एमसिओ) दुई हप्ता बढाएर अप्रिल २८ तारिख सम्म थपियो

मलेसिया । चिनको वुहान शहरबाट महामारीको रूपमा फैलिएको कोभिडी-१९ अहिले बिश्व भर फैलिएको छ...

विश्वमा कोरोना भाइरस बाटमृत्यु हुनेकाे स‌ंख्या ९५ हजार नाघ्यो, अमेरिकामा दैनिक १९ सयको हाराहारीमा मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको...