कञ्चनपुरमा दशैँमा निषेधाज्ञा जारी - Naya Online

कञ्चनपुरमा दशैँमा निषेधाज्ञा जारी

कञ्चनपुर , ३० असोज ।


कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गरेर कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि दशैँर तिहारमा निषेधाज्ञा जारी गरेको छ ,।

कार्यलयले चन्दा तथा सहयोग सङ्कलन गर्ने, धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिथोल्ने कार्य गर्नेलाई नगर्न दशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगायत अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको छ ।

साथै निषेधाज्ञाको समयमा अवैध मदिरा उत्पादन बिक्री, वितरण र मादक पदार्थ सेवन लगायत होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने जिल्ला प्रशासन अधिकारी रामकुमार महतोले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोभिड-१९ को संक्रमण समुदायमा फैलिन नदिन मनोरञ्जनात्मक गतिविधि निषेध

पदम दुखी सम्बाहाङफे,पाँचथर पाँचथर, ८ कार्तिक । पाँचथरको कुम्मायक गाउपालिकामा पनि बढ्दो कोरोना भाइरसको...

राष्ट्रपतिले यस वर्ष दशैँमा टीका नलगाइदिने

काठमाडौँ, ७ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले यस वर्षको दशँैमा शक्तिपिठ दर्शन तथा सर्वसाधारणलाई...

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व हो : प्रधानमन्त्री ओली

काठमाडौँ , ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा...

तेह्रथुमको आठराईमा करेन्ट लागरे मृत्यु

तेह्रथुम , ७ कार्तिक । तेह्रथुम आठराई -५ होडा बस्ने २६ वर्षिय राजन बराईलीको...

पछिल्लो २४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि

काठमाडौं, ६ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि...

गोकुलप्रसाद बास्कोटालाई कोराना संक्रमण पुष्टि

काठमाडौं, ६ कार्तिक । सरकारका पूर्वप्रवक्ता गोकुलप्रसाद बास्कोटाले कोरोना संक्रमण पुष्टि भएको छ ।...

बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं, ६ कार्तिक । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि,कोरोना संक्रमितले परिक्षा दिन नपाउने

काठमाडौं, ५ कार्तिक । कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेबाट सुरु हुने...

दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा पनि कोभिड अस्पताल र प्रयोगशालाहरुलाई...

राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले स्थापना गरेको कोरोना “भाइरस संक्रमण रोकथाम...