दर्शनाको ‘चुलि जाल न्हां....’ सार्वजनिक - Naya Online

दर्शनाको ‘चुलि जाल न्हां….’ सार्वजनिक

काठमाडौं ३० असोज । आफ्नो कला, संस्कृति जगेर्नाका खातिर भाषिक गीतको भिडियो निर्माया हुने क्रमले तीब्रता पाएको छ ।

यसै क्रममा पाँच दर्जन बढी फुटकर गीत गाएर सानै उमेरमा चर्चामा रहेकी गायिका दर्शना महर्जनले नेपाल भाषाको गीत श्रोता, दर्शक माझ ल्याएकी छन् । पप, आधुनिक सबै खाले भाकाको गीत गाउँदै आईरहेकी भएपनि नेपाल भाषा अर्थात नेवारी भने दर्शनाको पहिलो गीत हो ।

जनकवि दुर्गालाल श्रेष्ठको शब्द, मनराजा नकर्मीको संगीत, नरेन्द्र महर्जनको प्रस्तुती रहेको ‘चुलि जाल न्हां….’ बोलको गीतको म्युजिक भिडियोका निर्देशक रुशिल अमात्य हन् भने नेहा तामाङको कोरियोग्राफर रहेको छ । भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

कात्तिक ६,फेदेन । गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ बोलको गीतको विहिबार छायांकन सकिएको छ...

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...