नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर - Naya Online

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर अवार्डमा सहभागी चलचित्रका निर्माण कम्पनीको निर्माताहरूलाई गत बर्ष झै यो बर्ष पनि सम्मान कार्यक्रम राखेको छ । करोडौं रूपैया लगानी गरेर नेपाली सिनेमा बनाउने बास्ताबिक सिनेमाको मालिकहरूलाइ आफ्नो अवार्ड आयोजनाले स्थापनाकाल देखिनै अवार्डको नोमिनेशन र ग्राइन्ड फाईनल आगाडी सबैभन्दा पहिला निर्माताहरूलाई सम्मानित गर्ने पराम्परालाई १२ औं संस्करणमा पनि निरन्तरता दिईएको आयोजक संस्थाका अध्यक्ष राम बहादुर सुवेदी ‘आरके’ले जानकारी गराएका छन् ।

नेपाली चलचित्रको सबैभन्दा पुरानो र देशको जस्तोसुकै परिस्थितिमा पनि निरन्तर आयोजना हुँदै आएको १२ औं नेशनल बक्स अफिस फिल्म फियर अवार्ड आयोजनामा बावु कान्छा, नाई नभन्नु ल ५, विरांगना, चोखो माया, ए सोल्टीनी, एक्स्ट्रा माया, तिमी हुन्छ्यौ जहाँ जहाँ, मट्टी माला, कायरा, सुकुल गुण्डा, रोमियो एण्ड मुना, चि मुसी चि, पण्डित बाजेको लौरी, चक्कर, यो पागल मन, बाह्रमासे, ब्ल्याक, जय शम्भो, मिस्टर भर्जीन, पिरिम पर्या छन्, टिनएज, कही कतै, झमक बहादुर, इन्टु मिन्टु लण्डनमा, बाँध मायाले, साली कस्को भेनाको, राम कहानी, रोज, मेरी मामु, रानी, वेवी, जय भोले, छक्का पञ्जा ३, निर्जला, छिरिङ, कथा काठमाडौँ, अनुराग, धुम ३, शान्ति, कोइला, ड्रिम गर्ल, अनुग्रह, दैलो, गुन गुन, चङ्गा चेट, मालिका, जे सुकै होस, जय श्री दाम, गोल, कथा ७२, डोली, सुश्री सम्पती, झिल्के, प्रसाद, समर लभ, डमरुको डण्डीवियो, १०० कडा १०, यात्रा अ म्यूजिकल भ्लग, कोहलपुर एक्सप्रेस, भिलेन, चौका दाउ ,द व्रेक अप, क्याप्टेन, ख्लासी अनिउ, फिंगरप्रिन्ट, ब्वाइफ्रेण्ड, रुमालै छ चिनो, जोकर ९ जादुगर–२०, बुलबुल, साथी तिमी नै हौ, एलान ,कागज पत्र, प्रेम लिला, पुरानो बुलेट, जानी नजानी, द म्यान फ्रम काठमाण्डु, अदालत, खाग, ए मेरो हजुर–३, गोपी, लभ स्टेशन, शुभ लभ, प्रङ्ना, साँइली, मखमली मखमली, स्वर्ग मेरो गाउँ, रणविर, ह्याप्पी डेज, बैना, भोर, लम्फू, हिरोज, मनाङ्गे नानी, हैरान, सुनकेशरी, अफिसर, कोसेली, वेवी आई लभ यु, अमेरीका ब्याइज, हरी, चंगा, भैरे, दि डार्कनेस वेकन सहित १०३ चलचित्रले उत्साहजनक भाग लिएका छन् ।

सम्पुर्ण निर्मातालाई बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आर. के. सुवेदी सम्मान कार्यक्रमका प्रमुख अथिती कागेस्वरी मनहरा नगरपालिकाका अध्यक्ष कृष्ण हरि थापाले नेपाली चलचित्रमा पुर्याको उच्च लगानीको कदर गर्दै सम्पुर्ण निर्माताहरूलाई सम्मान गर्नु भएको थियो । अवार्डको उत्कृष्ट पाँच मनोनयन दशैं लगत्तै र ग्राइन्ड फाइनल तिहार लगत्तै हुने कार्यक्रम तय भईसकेको आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपले जनाएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

कात्तिक ६,फेदेन । गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ बोलको गीतको विहिबार छायांकन सकिएको छ...

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली...

‘नजाऊ नभन…’ भन्दै   एलिना चौहान र डिआर सुजन    

काठमाडौं,  ४ कात्तिक । एलिना चौहान र अञ्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन…’ सार्वजनिक...

मुकेश राईको शब्द र कला राईको स्वरमा समर्पण सार्वजनिक

काठमाडौं, ४ कात्तिक । बेलायतमा रहेर लेखनमा सक्रिया मुकेश राईको शब्द र गायिका कला...

तमर फिल्मस्ले ल्यायो सुमन लिम्बू र गंगा फियाकको स्वरमा पाःलाम

काठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय अनलाइन पाःलाम प्रतियोगिताको उत्कृष्ट १० मा परेर सेहोनाम्लाङ अवार्ड...

चन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, ३ कात्तिक । वैदेशिक रोजगारमा रहेर पनि संगीतमा सक्रिय चन्द्र श्रेष्ठको संगीतमा नयाँ...

सत्य घटनामा आधारित ‘तिम्रो यादमा…’ भिडियो सार्वजनिक

काठमाण्डौं, ३ कात्तिक । नेपाली सुगम संगीतमा अग्रसर बन्दै गरेकी गायिका नित्याशिवाको आवाज आँचल...

कमल श्रेष्ठको ‘मायाले गाठो पर्ला’

पबित्रा लिम्बू खजुम झापा, २ कात्तिक । गायक कमल श्रेष्ठको ’मायाले गाठो पर्ला’ बोलको...

कल्पना आङबुहाङको रचनामा ‘जापान कोरिया…’ सार्वजनिक

काठमाडौं, १ कात्तिक । गीतकार कल्पना आङबुहाङको रचनामा नयाँ गीत सार्वजनिक भएको छ ।...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

काठमाडौ ३० असोज । बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ औं बक्स अफिस फिल्म फियर...