सुनसरीमा एक महिना भन्दा बढी निषेधाज्ञा जारी - Naya Online

सुनसरीमा एक महिना भन्दा बढी निषेधाज्ञा जारी

सुनसरी ,१ कार्तिक ।


सुनसरी जिल्ला प्रशासन कार्यलयले चाडपर्वहरुलाई ध्यानमा राख्दै कोरोना संक्रमणलाई फैलन नदिन भन्दै निषेधाज्ञा जारी गरेको छ । कार्यालयले कार्तिक १ गते शनिबारबाट लागु हुनेगरि मंसिर ८ गते जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अनुसार शक्तिपिठ, मन्दिर,मस्जिद,गुम्बाहरुमा भेला हुन, मेला जात्रा,देउसी भैलो, भजनकिर्तन वा अनुष्ठान गर्न राजनैतिक दलहरुबाट गरिने कुनै पनि कार्यहरु गर्न साथै उद्धघाटन ,शिलान्यास वा सामुहिक भेला भएर कुनै पनि कार्य गर्न निषेध गरिएको छ ।

साथै चाडपर्वको समयमा नागरिकहरले निषेधाज्ञालाई पालाना गरेर कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न सहयोग गर्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कोभिड-१९ को संक्रमण समुदायमा फैलिन नदिन मनोरञ्जनात्मक गतिविधि निषेध

पदम दुखी सम्बाहाङफे,पाँचथर पाँचथर, ८ कार्तिक । पाँचथरको कुम्मायक गाउपालिकामा पनि बढ्दो कोरोना भाइरसको...

राष्ट्रपतिले यस वर्ष दशैँमा टीका नलगाइदिने

काठमाडौँ, ७ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले यस वर्षको दशँैमा शक्तिपिठ दर्शन तथा सर्वसाधारणलाई...

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व हो : प्रधानमन्त्री ओली

काठमाडौँ , ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा...

तेह्रथुमको आठराईमा करेन्ट लागरे मृत्यु

तेह्रथुम , ७ कार्तिक । तेह्रथुम आठराई -५ होडा बस्ने २६ वर्षिय राजन बराईलीको...

पछिल्लो २४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि

काठमाडौं, ६ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर  थप ३६ सय ३७  जनामा कोरोना पुष्टि...

गोकुलप्रसाद बास्कोटालाई कोराना संक्रमण पुष्टि

काठमाडौं, ६ कार्तिक । सरकारका पूर्वप्रवक्ता गोकुलप्रसाद बास्कोटाले कोरोना संक्रमण पुष्टि भएको छ ।...

बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं, ६ कार्तिक । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको...

कक्षा १२ को परिक्षा मंसिर ९ गतेदेखि,कोरोना संक्रमितले परिक्षा दिन नपाउने

काठमाडौं, ५ कार्तिक । कक्षा १२ को परिक्षा आउँदो मंसिर ९ गतेबाट सुरु हुने...

दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा पनि कोभिड अस्पताल र प्रयोगशालाहरुलाई...

राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले स्थापना गरेको कोरोना “भाइरस संक्रमण रोकथाम...