मेचिनगर नगरपालिका वडा नं. १२ मा जनता समाजवादी पाटीको समायोजन - Naya Online

मेचिनगर नगरपालिका वडा नं. १२ मा जनता समाजवादी पाटीको समायोजन

झापा, १ कात्तिक । झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नं. १२ मा समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पाटीबिच समायोजन भएको छ ।

प्रदेश नं. १ का माननीय सांसद राधा थापाको उपस्थितिमा भएको समायोजनामा पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज प्रेमदीप थाम्सुहाङ, केन्द्रीय सदस्य मोहितलाल कामती, केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज धनप्रसाद गुरुङ, केन्द्रीय सदस्य भक्त खेवाङ र झापा जिल्ला अध्यक्ष दीपेनवाला राईको अतिथि रहेका थिए ।

त्यसैगरी बुद्धशान्ति गाउँपालिका अध्यक्ष दुर्गा नेम्बाङ र मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको पनि उपस्थिति थियो ।

रत्न बहादुर थाम्सुहाङको सभापतित्वमा सम्पन्न भएको समायोजन कार्यक्रममा असोक कुमार राजवंशीको नेतृत्वमा १९ समिति बनेको छ । जसको उपाध्यक्ष बिर्ख बहादुर राई, सचिब कमला राई, सहसचिव बिनु राई, कोषाअध्यक्ष अमृता लिम्बू रहेका छन् ।

सदस्यहरूमा मोहन जबेजु, रामकुमार राई, राकेश लिम्बू, रोसन प्रधान, इन्द्र राई, प्रेम लिम्बू, बिसाल राई, अनुप दाहाल, हरि जबेगु, योगेन्द्र आले, विवेक लिम्बू, पृथ्वीमान राई, फुलमाया तामाङ र जङ्गवीर तामाङ छन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरूबाट बर्तमान राजनीतिक अबस्थाको बारेमा आफ्ना धारणा ब्यक्त गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

खसान सघर्ष समितिद्धारा दशैँको शुभकामना आदान प्रदान, मङ्सिरबाट आन्दोलन गर्ने

काठमाडौँ, ७ कार्तिक। खसान राष्ट्रिय संघर्ष समिति उपत्याका कार्य समितिले दशै,तिहार,छठ पर्वको उपलक्ष्यमा शुभकामना...

प्रधानमन्त्रीलाई प्रश्न,शुभ कामनामा चुच्चो नक्सा खै ?

काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभ कामना व्यक्त गर्नुहुदा प्रयोग...

कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई कांग्रेशको आग्रह

काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेशले कोरोना संक्रमितको निशुल्क उपचार गर्न...

प्रधानमन्त्री र रअ प्रमुखको वार्ता मर्यादा विपरीत : भिम रावल

काठमाडौं, ६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावलले प्रधानमन्त्री र रअ...

हाङ्पाङमा लिम्बुवान मञ्चको माखाथोक टोल समिति गठन

ताप्लेजुङ, ६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

ताप्लेजुङमा लिम्बुवान मञ्च सक्रिय बन्दै, खुवा टोल समिति गठन

ताप्लेजुङ ,६ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य...

झापाको शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ५ कार्तिक । झापाको शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.)...

देउवाको सरकारलाई संविधान र सर्वोच्च अदालतको आदेशलाई पालना गर्न र दायित्वबाट नभाग्न आग्रह

काठमाडौं , ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले सरकारले...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध...

उपचार निशुल्क गर्न भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ५कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना...