तिम्रो दिलमा छ मेरो नाम - Naya Online

तिम्रो दिलमा छ मेरो नाम

काठमाडौँ ५ कात्तिक । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली भाषाको गीत एउटै म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् ।

शब्द सरोज मण्डल, सरोज सन्त र निकिता थारुको स्वर रहेको गीतमा संगीत राजिव शाहले भरेका छन् । यस्ता खाले भिडियो कमै बन्ने गरेको भएपनि दर्शक रुचिको हुने गरेको निर्माता तथा मोडल भरत साहले भने ।

साहलाई तुलसा साहले अभिनयमा साथ दिएकी छन् । ‘तिम्रो दिलमा छ मेरो नाम….’ बोलको गीतको भिडियो निर्माता, निर्देशक भरत साहको आफ्नै च्यानल मार्फ सार्वजनिक गरेका छन् ।

निकट भविष्यमै मैथली फिल्म निर्माण गर्ने तयारीमा रहेका साहले आफ्नै श्रीमतीलाई ‘तिम्रो दिलमा छ मेरो नाम….’ को भिडियोमा अभिनय गराएका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...

अभिनेत्री श्वेता खड्का मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिने

काठमाडौँ, १८ मङ्सिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र...

सुम्केलःरे’को म्युजिक भिडियो छायांकन

काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको...

यसो हेरे पूर्वतिर सार्वजनिक

काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट...

१२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजानिक

काठमाडौं १७ मंसीर । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को...

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका...

यलम्बर आइडलमा सहभागी उत्कृट १० को नाम सार्वजनिक

हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई प्रकाश...

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि निरन्तर बगिरहेछु म पुलमाथि सायद बग्नुको...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ६ मंसीर। लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा...

प्रतिज्ञाको ब्यस्तता बढ्दो

काठमाडौं ६ मंसीर । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्येमबाट...