विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने - Naya Online

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने

काठमाडौं, ५ कार्तिक ।


सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने भएको छ ।

सम्पुर्ण नागरिकको कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गर्दै कात्तिक १५ गतेदेखि २० गतेसम्म सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गर्नुभएको हो।

कोरोना महामारीले आम नागरिकको स्वास्थ्य संकटमा पारेको बताउदै सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धनकुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग गरेको आरोप लगाउदै कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘सरकार उत्तरदायित्व विहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्।’ विज्ञप्तिमा उल्लेख छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टी

ओखलढुङ्गा, १७ मंसिर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ९ मा डेन्डी शेर्पाको अध्यक्षतामा...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न तयार भएमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान...

संघीय दलित शिल्पी मन्च गोकर्ण नगरपालिका गठन

काठमाडौँ, १३ मंसिर । काठमाडौँ गोकर्ण नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय दलित...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...

डा.भट्टराईको सक्रियता देखेर खुसि छु : गोकुल बास्कोटा

काठमाडौँ, ९ मंसिर । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल...

नेकपा विवादमा चिनियाँ राजदुत यान्छीको सक्रियता

काठमाडौं,८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ...

बैठक छल्न अराजनितीक कार्य गरियो : रामकुमारी झाक्री

काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ रामकुमारी झाक्रीले बैठक...

खसान प्रान्तको माग गर्दै माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ७ मंसिर । खसान राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित माइतिघर मण्डलामा खसान प्रान्तको माग...

सत्तारुढ दल नेकपामा नेताहरुको दोषारोपणको दोहोरी

काठमाडौँ , ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुहरुबिच सामाजिक संजालहरुमा...