राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा - Naya Online

राष्ट्रपतिद्धारा दुई महिनाको पारिश्रामिक कोरोना कोषमा

काठमाडौं, ५ कार्तिक ।


राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले स्थापना गरेको कोरोना “भाइरस संक्रमण रोकथाम तथा उपचार कोष”मा आफ्नो दुई महिनाको पारिश्रामिक जम्मा गर्नु भएको छ ।

कोरोना महामारीले नागरिकहरुको स्वास्थ्य नै संकटमा देश नै महासंकटमा परिहेको बेला यसको रोकथाम र नियन्त्रण गर्न सबैको दायित्व र कर्तव्य भएको बताउनु हुदै आफूलाई चाडपर्वको लागि आउने खर्च समेत कोरोना कोषमा जम्मा गनुृ भएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

यस अघि कोरोना महामारीको समयमा पनि सांसदहरुले दशैँको भत्ता लिएको विषयमा सर्वत्र आलोचना भए पछि नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि दशैँ भत्ता सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरे थियो भने नेपाली कांग्रेशले प्राप्त सबै भत्ता फिर्ता गर्ने निर्णय गरेको थियो । त्यस्तै जनता समाजवादी पार्टीले पनि भत्ता नलिने घोषणा गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ : डा.भट्टराई

काठमाडौँ, १९ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले...

कुम्मायक गाउँपालिकामा अपाङ्ग नागरिकलाई स्वास्थ्य सामाग्री वितरण

पदम सुखी सम्बाहाङ्फे, पाँचथर | पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर...

नेकपाका दुबै अध्यक्षलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

गणतन्त्र हटाउनुको कारण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्चको आदेश

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी...

छोराद्धारा आफ्नै बुबाको हत्या

गोरखा, १८ मङ्सिर । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक...

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर । कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र...

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं, १८ मङ्सिर । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने कार्यमा संलग्न...

सरकारले शक्ति दुरूपयोग गर्यो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले...