दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन - Naya Online

दशैँमा पनि कोभिड अस्पताललाई निरन्तर सेवा दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ५ कार्तिक ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा पनि कोभिड अस्पताल र प्रयोगशालाहरुलाई निरन्तर सेवा दिन निर्देशन दिएको छ ।

मन्त्रालयको कोरोना महामारीको संकटबाट नागरिकहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिदै आवश्यकता अनुसार कोभिड अस्पताल र प्रयोगशालाहरुको व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ ।

हालसम्म देशभर ७० वटा कोरोना अस्पताल सञ्चालनमा छ भने जसमध्ये १७ वटा निजि अस्पताल रहेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे

काठमाडौँ, १९ मंसिर । प्रदेश १ का सभासद एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृ...

सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ : डा.भट्टराई

काठमाडौँ, १९ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले...

कुम्मायक गाउँपालिकामा अपाङ्ग नागरिकलाई स्वास्थ्य सामाग्री वितरण

पदम सुखी सम्बाहाङ्फे, पाँचथर | पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर...

नेकपाका दुबै अध्यक्षलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

गणतन्त्र हटाउनुको कारण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्चको आदेश

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी...

छोराद्धारा आफ्नै बुबाको हत्या

गोरखा, १८ मङ्सिर । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक...

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर । कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र...

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं, १८ मङ्सिर । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने कार्यमा संलग्न...