गायक सुयोग चेम्जोङ्को 'मार्छौ भने मार' छायांकन सम्पन्न - Naya Online

गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ छायांकन सम्पन्न

कात्तिक ६,फेदेन । गायक सुयोग चेम्जोङ्को ‘मार्छौ भने मार’ बोलको गीतको विहिबार छायांकन सकिएको छ । बुद्धराज लिम्बूको शब्द संगीत,सञ्जय आचार्यको छायांकन,अमृता जबेगुको शृङ्गार,सुयोग चेम्जोङ्को स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन । पान्थरको विभिन्न ठाउँमा छायांकन गरिएको म्युजिक भिभिडियोमा निङ्वा नेम्बाङ,अभिषेक नेम्बाङ,लेन्जो इङ्वा,छाया केरुङ,सुसन केरुङ,सुस्मा केरुङ लगायतको अभिनय रहेको छ । उक्त भिडियो केहिदिनभित्र युटुबमार्फत सार्वजनिक गरिने निर्माता बुद्धराज लिम्बूले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लाकुरीभञ्ज्याङमाथि गीत

काठमाडौं, १९ मंसिर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाकुरीभञ्ज्याङ चर्चित वनभोज र भ्रमणस्थल...

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...

अभिनेत्री श्वेता खड्का मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिने

काठमाडौँ, १८ मङ्सिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र...

सुम्केलःरे’को म्युजिक भिडियो छायांकन

काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको...

यसो हेरे पूर्वतिर सार्वजनिक

काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट...

१२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजानिक

काठमाडौं १७ मंसीर । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को...

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका...

यलम्बर आइडलमा सहभागी उत्कृट १० को नाम सार्वजनिक

हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई प्रकाश...

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि निरन्तर बगिरहेछु म पुलमाथि सायद बग्नुको...

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ६ मंसीर। लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा...