प्रधानमन्त्रीलाई प्रश्न,शुभ कामनामा चुच्चो नक्सा खै ? - Naya Online

प्रधानमन्त्रीलाई प्रश्न,शुभ कामनामा चुच्चो नक्सा खै ?

काठमाडौं, ७ कार्तिक ।


प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँको शुभ कामना व्यक्त गर्नुहुदा प्रयोग गर्नुभएको निशान छापमा नेपालको नयाँ नक्सा नभएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । शुक्रबार प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा दशैँको शुभ कामना व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले शुभ कामना सन्देशमा दिनुहुँदा आफ्नो फोटो र निशान छाप प्रयोग गर्नु भएको थियो । तर निशान छापमा भारतले अतिक्रमण गरेको भुभाग कालापानी ,लिपुलेक र लिम्पियाधुरा भएको नेपालको नक्सा नभएको भन्दै सामाजिक सञ्जाल फेसबुक र टुईटर प्रयोगकर्ताहरुले चर्को विरोध गर्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, “प्रधानमन्त्री ज्यु , शुभ कामनामा चुच्चे नक्सा खोई ?”

सरकारले गत जेठ ७ गते भारतले अतिक्रमण गरेको भुभाग कालापानी ,लिपुलेक र लिम्पियाधुरालाई नेपालको नयाँ नक्सामा समेटेको थियो ।

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ओखलढुंगाको खिजिदेम्बामा जनता समाजवादी पार्टी

ओखलढुङ्गा, १७ मंसिर । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं ९ मा डेन्डी शेर्पाको अध्यक्षतामा...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्न तयार भएमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ, १५ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान...

संघीय दलित शिल्पी मन्च गोकर्ण नगरपालिका गठन

काठमाडौँ, १३ मंसिर । काठमाडौँ गोकर्ण नगरपालिकामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय दलित...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...

डा.भट्टराईको सक्रियता देखेर खुसि छु : गोकुल बास्कोटा

काठमाडौँ, ९ मंसिर । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल...

नेकपा विवादमा चिनियाँ राजदुत यान्छीको सक्रियता

काठमाडौं,८ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ...

बैठक छल्न अराजनितीक कार्य गरियो : रामकुमारी झाक्री

काठमाडौँ, ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतृ रामकुमारी झाक्रीले बैठक...

खसान प्रान्तको माग गर्दै माइतिघर मण्डलामा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ७ मंसिर । खसान राष्ट्रिय संघर्ष समितिले काठमाडौँस्थित माइतिघर मण्डलामा खसान प्रान्तको माग...

सत्तारुढ दल नेकपामा नेताहरुको दोषारोपणको दोहोरी

काठमाडौँ , ७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुहरुबिच सामाजिक संजालहरुमा...