कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व हो : प्रधानमन्त्री ओली - Naya Online

कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व हो : प्रधानमन्त्री ओली

काठमाडौँ , ७ कार्तिक ।


प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीको नाममा संवोधन गर्नुहुदै कोरोनाको महामारीको वेग थामिन अझै केहि समय लाग्ने,यसलाई रोक्न , नियन्त्रण गर्न र संक्रमितको उपचार गर्न सरकारले सम्पूर्ण प्रयासहरु केनिद्रत गरेको बताउनुहुदै कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले यो महामारीमा ज्येष्ठ नागरिक , बालबालिका र कमजोर मानिसहरु बढि असुरक्षित हनेभएकोले स्वास्थ्य सुरक्षाको विषेश ध्यान दिएर चाडपर्वहरु मनाउन पनि सबै नागरिकहरुलाई आग्रह गर्नु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तनहुँ घटनाबारे छलफलका लागि कांग्रेशको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी...

संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे

काठमाडौँ, १९ मंसिर । प्रदेश १ का सभासद एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृ...

सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ : डा.भट्टराई

काठमाडौँ, १९ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले...

कुम्मायक गाउँपालिकामा अपाङ्ग नागरिकलाई स्वास्थ्य सामाग्री वितरण

पदम सुखी सम्बाहाङ्फे, पाँचथर | पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर...

नेकपाका दुबै अध्यक्षलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

गणतन्त्र हटाउनुको कारण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्चको आदेश

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी...

छोराद्धारा आफ्नै बुबाको हत्या

गोरखा, १८ मङ्सिर । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक...

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर । कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र...