‘नेकपा डबल त राजाको पञ्चायत पार्टीजस्तो पो देखियो : खगेन्द्र संग्रौला - Naya Online

‘नेकपा डबल त राजाको पञ्चायत पार्टीजस्तो पो देखियो : खगेन्द्र संग्रौला

काठमाडौँ, २३ कार्तिक ।


लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा राजाको पञ्चायत पार्टी जस्तो भएको बताउनु भएको छ ।

संग्रौलाले नेकपाभित्रको विवादलाई आलोचना गर्नुहुदै नेकपा सचिवालयका बहुसंख्यकले बैठकको लागि विन्ती गर्दा पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले जबाफमा लोप्पा ख्वाउँदिएको बताउनु हुदै सो कुरा बताउनु भएको हा।

 

‘नेकपा डबल त राजाको पञ्चायत पार्टीजस्तो पो देखियो!सचिवालयका बहुसंख्यक पाँच पञ्चले बैठक डाकिपाऊँ भनी पाउमा विन्तीपत्र पेश गरे।जबाफमा लोप्पा ख्वाउँदै महाराजबाट हुकुम भयो। उहाँले भन्नुभयो “कार्यकारी अध्यक्ष मै हुँ,बहुमतको निर्णय म मान्दिन।” बरा हुतिहारा ५ पञ्च न ओल्लो घाटमा न पल्लो तीरमा! ’ सामाजिक सञ्जाल व्टीटरमा लेख्नुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

धीरज राईको आँखामा युरोप

चर्चि गायक धिरज राईले युरोपका १० देशहरू – डेनमार्क, जर्मनी, स्वीटजरल्यान्ड, बेल्जियम, फ्रान्स, स्पेन,...

चिउरामाक्रा र सुकनाक्रा खोज्दै जादा…

  भैरब आङ्ला पुरानो हडेसन पाण्डुलीपिको लिम्बू नेपाली उल्थासँगै लिम्बू गोर्खा युद्धकालमा दिईएका विभिन्न...

मुन्धुम, सावायेत्हाङ, आठराय र दश लिम्बुवानः एक बिचारणीय बिश्लेषण

(Mundhum, Sawayethang, Eight Ray and Ten Limbus: A Critical Analysis)     नन्द कन्दङवा...

त्रासदीपूर्ण ती तिनरात

इक्साहाङ चेम्जोङ बिराटनगरबाट बसमा फर्किदै गर्दा नै रुघामर्गी लागेजस्तो हुन थाल्यो । टाउको भारी...

‘नेकपा डबल त राजाको पञ्चायत पार्टीजस्तो पो देखियो : खगेन्द्र संग्रौला

काठमाडौँ, २३ कार्तिक । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी...

अलविदा गजेन्द्र इस्वो दाई

नरप्रसाद लिम्बु लुम्फुङवा अरू दिनभन्दा कार्तिक १८ गते तदअनुसार नोभेम्बर ३ को बिहान छिटो...

निराश नागरिक र नेकपाको अबको बाटो

इन्द्र नारथुङे वर्तमान नेकपा सरकारसँग आम नागरिकहरुको ठूलो अपेक्षा थियो । यस्तो अपेक्षा हुनु...

म उहीँ मान्छे -सेमन्त राई

मान्छेको जिन्दगी कहाँबाट शुरु हुन्छ अनि कहाँ अन्त हुन्छ त्यसको कुनै टुङ्गो हुदैन ।...

राई,लिम्बूहरु किरात होईनन्, किरातको सभ्याता त गुरुङले धानेको छ : डा. जगमान गुरुङ

काठमाडौं, २ कार्तिक । संस्कृतिविद तथा उपकुलपति डा. जगमान गुरुङले राई र लिम्बू किरात...

किरात धर्ममा आएका विकृतिहरूबारे सवालजवाफ

(किरात सन्देश मासिक, वर्ष ३, अंक ४, २०५४ मा प्रकाशित लेखमाथि प्रतिवाद) तान्छोप्पा पत्रिका...