सचिवालय बैठक बालुवाटारमा दिउँसो १ बजे बस्छ : प्रवक्ता नारायणकाजी श्रेष्ठ - Naya Online

सचिवालय बैठक बालुवाटारमा दिउँसो १ बजे बस्छ : प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ३ मंसिर ।


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा दिउँसो १ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भएको छ ।

पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको सम्बन्ध चिसिएर पार्टी नै फुटको संघारमा पुगेको समयमा यस सचिवालय बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ । पार्टी एकतालाई मजबुत बनाउन र आन्तरिक समस्याहरुलाई पनि समाधान गर्नको लागि बैठक अनिवार्य बस्नुपर्नेमा पार्टीका दोस्रो तहका नेताहरुले जोड दिएका थिए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली पक्षधरले भने आजको सचिवालय बैठक जसरी भए पनि सार्नको लागि दवाब दिइरहेको भए पनि प्रचण्ड लगायत माधवकुमार नेपाल पक्षधरले भने जसरी पनि आजै बैठक बस्नेमा जोड दिएका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे

काठमाडौँ, १९ मंसिर । प्रदेश १ का सभासद एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृ...

सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ : डा.भट्टराई

काठमाडौँ, १९ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले...

कुम्मायक गाउँपालिकामा अपाङ्ग नागरिकलाई स्वास्थ्य सामाग्री वितरण

पदम सुखी सम्बाहाङ्फे, पाँचथर | पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर...

नेकपाका दुबै अध्यक्षलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

गणतन्त्र हटाउनुको कारण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्चको आदेश

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी...

छोराद्धारा आफ्नै बुबाको हत्या

गोरखा, १८ मङ्सिर । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक...

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर । कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र...

गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं, १८ मङ्सिर । गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याइ मानव बेचविखन गर्ने कार्यमा संलग्न...