नेकपाको सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली समेत सहभागी - Naya Online

नेकपाको सचिवालय बैठक जारी, प्रधानमन्त्री ओली समेत सहभागी

काठमाडौँ, ३ मंसिर ।


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भर्खरै सुरुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

प्रधानमन्त्री ओलीले अन्तिम समयसम्म आजको बैठक सार्न खोजेका भएता पनि थिए। तर बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

सचिवालय बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री ओलीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल समेत गर्नुभएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तनहुँ घटनाबारे छलफलका लागि कांग्रेशको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तनहुँ घटनाबारे छलफलका लागि पदाधिकारी...

संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे

काठमाडौँ, १९ मंसिर । प्रदेश १ का सभासद एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृ...

सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ : डा.भट्टराई

काठमाडौँ, १९ मंसिर । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले...

कुम्मायक गाउँपालिकामा अपाङ्ग नागरिकलाई स्वास्थ्य सामाग्री वितरण

पदम सुखी सम्बाहाङ्फे, पाँचथर | पाँचथर, १८ मंसिर । विश्व अपाङ्ग दिवसको अवसर पारेर...

नेकपाका दुबै अध्यक्षलाई मिलेर जान राष्ट्रपतिको आग्रह

काठमाडौँ, १८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका...

गणतन्त्र हटाउनुको कारण १५ दिनभित्र पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई सर्वोच्चको आदेश

काठमाडौँ, १८ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण...

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी...

छोराद्धारा आफ्नै बुबाको हत्या

गोरखा, १८ मङ्सिर । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक...

कोरिया जाने प्रकृया छिट्टै सुरु हुने, रोस्टरको समयावधि पुनः ६ महिना थपिने

काठमाडौं, १८ मंसिर । कोभिड–१९ का कारण रोकिएको कोरिया लैजाने प्रकृया छिट्टै सुरु हुने...

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर । हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र...