मोवाइलमा फिल्म हेर्दाहेर्दै मृत्यु - Naya Online

मोवाइलमा फिल्म हेर्दाहेर्दै मृत्यु

जेडी गाउँले


क्वालालम्पुर, १९ नोभेम्बर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ ।

उक्त दिन काम सकाएर साँझ क्लिनिक गई फर्किएका तामाङलाई साथीहरूले सोधपुछ गर्दा केहि नभएको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार सधै झैँ खाना खाएर ढल्केका जीवनले मोबाइलमा भिडियो हेरिरहेका थिए । हेरिरहेको मोवाईल अचानक उनको हातबाट झर्यो र छट्पटीएको जस्तो गरेर प्राण त्यागेको साथीहरूले जानकारी दिएका छन् ।

कम्पनी श्रोतका अनुसार शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । आवश्यक प्रकृया पुरा गरि नेपाल पठाईने छ । मृतक नुवाकोट जिल्ला ककनी गाउपालिका त्रिसुलीका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अमेरिकामा बस्ने नेपालीद्वारा नागरिक आन्दोलनको समर्थन

काठमाडौं, १७ मंसिर । नागरिक सरकारको माग गर्दै आगामी मंसीर २० गते काठमाडौंको माईतीघर...

मोवाइलमा फिल्म हेर्दाहेर्दै मृत्यु

जेडी गाउँले क्वालालम्पुर, १९ नोभेम्बर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित...

सलिसाम खेलकुद विभागद्वारा टुर्नामेन्ट सम्पन्न

२७ टिमको सहभागिता १६ नोभेम्बर २०२० कतारमा रहेका प्रवासी नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित...

सियोना श्रेष्ठको उपचारमा अन्तराष्ट्रिय रोल्पाली समाज मलेसियाको आर्थिक सहयोग 

जेडी गाउँले, मलेशिया । क्वालालम्पुर। १५ नोभेम्बर । जन्मजात लाग्ने वंशानुगत रोग स्पाईनल मुस्कुलर...

मलेसियामा एक नेपाली ढलमा डुबेको अवस्थामा मृत भेटिए

जेडी गाउँले,मलेशिया मलेशिया, १३ नेभेम्बर ।मलेसिया, मलाका राज्यमा कार्यरत एक नेपाली कामदार ढलमा डुबेको...

राष्ट्रिय जनगणनामा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने

लन्डन(यूके) । आगामी वर्ष हुने नेपालको राष्ट्रिय जनगणनामा अदिवासी जनजाति तथा अल्पसङ्ख्यकहरूले सक्रिय भूमिका...

याक्थुङ चित्रकला प्रतियोगिताका विजयीहरू पुरस्कृत

आसफोर्ड(यूके), ८ नोभेम्बर । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यूकेव्यापी याक्थुङ...

युद्ध साहित्यमार्फत् इतिहासलाई सम्झे बेलायती नेपाली स्रष्टाहरूले

लन्डन(यूके), ८ नोभेम्बर । बेलायत यतिबेला दोस्रो लकडाउनमा छ । कोरोना महामारीका कारण जनजीवन...

वेलायतमा युद्ध साहित्य गोष्ठीको आयोजना गरिंदै

विश्वजित थापा युके, ५ नोभेम्बर । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) साउथ युकेले युद्ध...

सुल्तान इधिङ्गोको निर्देशन ‘बिहानीको झुल्के घाम झैं….’ म्युजिक भिडियो

काठमाडौं, १६ कात्तिक । सुल्तान फिल्म्स प्रोडक्सन युकेले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ...