१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी - Naya Online

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी

धनुषा, ५ मङ्सिर । महोत्तरी बर्दिबास नगरपालिका-७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतोले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका छन् । महतोलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेश समेतका ३ जनाले धनुषा मिथिला नगरपालिका-३ स्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले राजेशलाई पक्राउ गरेको हो ।

हाल फरार रहेका अन्य २ जनाको खोजी भइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘रिङ्केबुङको राँगोलाई…’ का गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

पबित्रा लिम्बू खजुम दमकर, १८ मङ्सिर । दमक, नेपाल चलचित्रकर्मी महासंघ १ न. प्रदेशको...

प्राज्ञ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको लोपोन्मुख लोकभाकाको स्थलगत अनुसन्धान

ताप्लेजुङ, १८ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम

रसुवा, १७ मंसिर । रसुवामा पहिलो पटक अनलाइन तथा भिडियो पत्रकारिता तालिम सञ्चालन भएको...

सेवा निवृत प्रधानाध्यापक बोहोराको विदाई

पदमसुखी सम्बाहाम्फे पाँचथर, १७ मंसिर । कुम्मायक गाउपालिका वडा नं. ५ को महेन्द्रोदय माध्यमिक...

क्यान्सरपीडित सीता राईलाई सहयोग जुटाउन समूह निर्माण

पबित्रा लिम्बू खजुम दमक, १७ मङ्सिर । सामाजिक सन्जाल फेसबूकबाट सञ्चालित “हाम्रो ऐतिहासिक सागुरीगढी...

पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट

पान्थर ,१३ मङ्सिर । कुम्मायक गाउँपालिकाको यासोकमा गत बुधबार ३० जनामा गरिएको कोरोना भाइरस...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

युमा साम्याे महासभाकाे सङ्गठन विस्तार जारी

धरान  । राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको युमा...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...