भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङद्वारा कुम्मायक २ थेङगेन्चोकको ग्रामीण विद्युतिकरणको उद्घाटन - Naya Online

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङद्वारा कुम्मायक २ थेङगेन्चोकको ग्रामीण विद्युतिकरणको उद्घाटन

पदमसुखी सम्बाहाम्फे


पाँचथर, ५ मंसिर । पाँचथरको कुम्मायक गाउपालिका २ स्थित माङ्जाबुङमा थेङगेन्चोक ग्रामीण विद्युत सहकारी सस्थाद्वारा संचालित माङ्जाबुङ सामुदायिक विद्युतिकरण कार्यक्रमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङद्वारा उद्घाटन भएको छ । कार्यक्रममा कुम्मायक गाउपालिकाको बिकास निर्माणका पूर्वाधार योजनाहरु क्रमिक रुपले अघि बढाउन सरकारले सधैँ साथ दिने कुरा मन्त्री नेम्बाङले बताउनु भयो ।

प्रदेश सरकारको नब्बे दशको कार्यक्रम अन्तर्गत उक्त आयोजनामा ७ करोड ५० लाख रुपैयाँको लागतमा वैबा कन्ट्रक्सन प्रालिले सम्पन्न गरेको कुरा थेङगेन्चोक सुम्हाल्लुङ ग्रामीण विद्युत सहकारी सस्थाका अध्यक्ष खिम शेर्माले बताए ।

उक्त समुद्घाटन समारोहमा प्रदेश सांसद सिता थेबे नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य आइन्द्रसुन्दर नेम्वाङ, प्रदेश कमिटी सदस्य राजकुमार भण्डारी जिल्ला समन्वय समिति संयोजक हर्क नेम्बाङ कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ फाल्गुनन्द गाउपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङ लगायतले सस्थाको सफलताको शुभकामना मन्तव्य राखेको थिए ।

वडाका ७ सय २७ घरधुरी लाभान्वित भएका छन् भने सो संस्थामा ७६ सेयर सदस्य रहेको बताइएको छ । माङ्जाबुङको चौथी बजारमा उक्त विद्युतिकरण उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष खिम शेर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘रिङ्केबुङको राँगोलाई…’ का गायक सुरेश गन्धर्वलाई आर्थिक सहयोग

पबित्रा लिम्बू खजुम दमकर, १८ मङ्सिर । दमक, नेपाल चलचित्रकर्मी महासंघ १ न. प्रदेशको...

प्राज्ञ राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको लोपोन्मुख लोकभाकाको स्थलगत अनुसन्धान

ताप्लेजुङ, १८ मंसिर । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक...

धुङ्लाङ अर्थात शंख ठडिएको स्थान –धुन्चे

देवेन्द्र खापुङ लिम्बू रसुवाको सदरमुकाम धुन्चे बजारको बिचमा शंखपार्क देखिन्छ । उक्त शंख धुन्चे...

रसुवामा अनलाइन तथा भिडियो पत्रकारिता तालिम

रसुवा, १७ मंसिर । रसुवामा पहिलो पटक अनलाइन तथा भिडियो पत्रकारिता तालिम सञ्चालन भएको...

सेवा निवृत प्रधानाध्यापक बोहोराको विदाई

पदमसुखी सम्बाहाम्फे पाँचथर, १७ मंसिर । कुम्मायक गाउपालिका वडा नं. ५ को महेन्द्रोदय माध्यमिक...

क्यान्सरपीडित सीता राईलाई सहयोग जुटाउन समूह निर्माण

पबित्रा लिम्बू खजुम दमक, १७ मङ्सिर । सामाजिक सन्जाल फेसबूकबाट सञ्चालित “हाम्रो ऐतिहासिक सागुरीगढी...

पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट

पान्थर ,१३ मङ्सिर । कुम्मायक गाउँपालिकाको यासोकमा गत बुधबार ३० जनामा गरिएको कोरोना भाइरस...

हामीले बहुराष्ट्रिय राज्य सुहाउँदो नेपाली विशेषताको समाजवाद चाहेका छौँ : नेता श्रेष्ठ

काठमाडौ । जनता समाजवादी पार्टीका नेता  राजेन्द्र प्रसाद श्रेष्ठले नेपालमा आफ्नो मौलिक विशेषताको समाजवाद...

युमा साम्याे महासभाकाे सङ्गठन विस्तार जारी

धरान  । राष्ट्रिय जनगणना २०७८ मा युमा धर्मलाई उल्लेख गराउन सक्रिय भएर लागेको युमा...

लिम्बुवान नेपालको सह–राज्यको रूपमा पुनःस्थापना हुनुपर्छ : लिम्बुवान राष्ट्रिय मोर्चा

  लिरामो लन्डन(यूके) । नेपालमा सात प्रदेशको नामाकरणको चर्चा चलिरहेको बेला लिम्बुवानलाई सह–राज्यको हैसियतमा...