गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित) - Naya Online

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं ६ मंसीर। लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् ।

गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।

भिडियो हेर्नुहोस ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

“पिरतीमा दम छ” लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं, १९ मंसिर । लोकदोहोरी गाएक नमराज ढुंगाना र रचना रिमालको स्वरमा लोकदोहोरि गीत...

लाकुरीभञ्ज्याङमाथि गीत

काठमाडौं, १९ मंसिर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाकुरीभञ्ज्याङ चर्चित वनभोज र भ्रमणस्थल...

नेपाल स्टारका प्रतिभाशाली प्रतिस्पर्धी लक्ष्मण लिम्बू

काठमाडौं, १८ मंसिर । ताप्लेजुङ आइडलमार्फत गायनक्षेत्रमा उदाएका लक्ष्मण लिम्बू (हुक्पा चोङबाङ) तेह्रथुम श्रीजुङ...

अभिनेत्री श्वेता खड्का मङ्सिर २२ गते विवाह बन्धनमा बाँधिने

काठमाडौँ, १८ मङ्सिर । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। उनले धनगढीका विजयन्द्र...

सुम्केलःरे’को म्युजिक भिडियो छायांकन

काठमाडौं, १७ मंसिर । विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सहभागी जीवन केदेम र गरिमाया लिम्बूको...

यसो हेरे पूर्वतिर सार्वजनिक

काठमाडौं १७ मंसीर । पछिल्लो समय चर्चामा रहेका गायक पदम राईले एकपछि अर्को हिट...

१२औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को सर्वाेत्कृष्ट पाँच मनोनयन सार्वजानिक

काठमाडौं १७ मंसीर । १२ औँ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को...

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका...

यलम्बर आइडलमा सहभागी उत्कृट १० को नाम सार्वजनिक

हामी हाम्रै गीत गाउँदैछौं कि मनोरञ्जको पछि मात्र कुद्दैछौँ ? कवि/गीतकार :भुपाल राई प्रकाश...

युट्युवमा ‘अतीतको बगैंचामा एक दिन’ नामक भिजुअल स्टोरी

काठमाडौं, ६ मंसिर । ‘निरन्तर बगिरहेछ खोला पुलमुनि निरन्तर बगिरहेछु म पुलमाथि सायद बग्नुको...