धेरैपछि तिमीलाईमा तेजुला खतिवडा - Naya Online

धेरैपछि तिमीलाईमा तेजुला खतिवडा

काठमाडौं ९ मंसीर । द मोष्ट वाण्टेड, जष्ट फर यु लगायतका चलचित्रमा अभिनय गरेका नायिका तेजुला खतिवडा अभिनित पछिल्लो भिडियो सार्वजनिक भएको छ ।

एकपछि अर्को हिट गीत, संगीत स्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार बाबु बोगटीको स्वर, संगीत रहेको ‘धेरै पछि तिमीलाई…’ बोलको गीतको भिडियोमा लामो समयपश्चात नायिका खतिवडा पर्दामा देखिएकी हुन् ।

गीत त श्रमण योग्य छ नै म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । गायक स्वयंको युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको भिडियो तेजुलाको अलवा बाबु बोगटी, भुवन कार्कीको अभिनय रहेको छ भने शब्द सुजन खड्का, निर्देशन सुरज श्रेष्ठको रहेको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विनय र विनिताको स्वरमा जुनि बिताउँला बजारमा

काठमाडौं, २ माघ । विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनि...

डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ माघ । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक...

शम्भू फोम्बो लिम्बूको आनिङ्वा सार्वजनिक

काठमाडौं, २ माघ । गायक शम्भू फोम्बो लिम्बूको पहिलो लिम्बू पाःलाम भिडियोमा सार्वजनिक भएको...

‘मोडल हन्ट नेपाल’को आवेदन खुल्ला

काठमाडौं, १ माघ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र...

लक्ष्मी आचार्यको ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक

काठमाडौं, २७ पुस । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन पर्यो’ सार्वजनिक...

साँस्कृतिक जागरणमा पाँचथरे चलचित्र

सन्देश सुब्बा लिम्बू जातिमा छुट्टै किसिमको न्ययीक परम्परा छ– तुम्याहाङ प्रथा । समाजमा हुने...

निर्देशक मदन घिमिरे फेरि म्युजिक भिडियोमार्फत आए

काठमाडौं २५ पुस । सफल चलचित्र निर्देशक, चार दशक लामो समय निरन्तर रुपमा चलचित्र...

म्युजिक भिडियोमा ‘छ भने मायाँ मुसुक्क हाँसिलेउ…’

काठमाडौं, २४ पुस । निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारिएको ‘छ भने...

‘गायक बन्न दोहोरीमा खाना बनाएँ, चौकीदारी गरेँ’ –रविन तेम्वर राई

वि.सं. २०४९ चैतमा भारतको मेघालय सिलोङ्गमा समराज राई र हर्कमाया राईबाट जन्मिएका हुन् रविन...

‘याराक्मा हौ सोल्टिनी….’ गीतको अडियो भिडियो सार्वजनिक

काठमाडौं, २३ पुस । पहिलो नेपाली तारा दीपक लिम्बू र गायक डम्बर नेपालीको स्वरमा...