पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट - Naya Online

पि सि आर जाचमा सबैको नेगेटिभ रिपोर्ट

पान्थर ,१३ मङ्सिर । कुम्मायक गाउँपालिकाको यासोकमा गत बुधबार ३० जनामा गरिएको कोरोना भाइरस सम्बन्धि पि, सि, आर, चेकमा सबैको नेगेटिभ रिपोर्ट रहेको बताइएको छ ।  गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा स्वाब सड्ढलन गरि झापाको माइधार कोटिहोम प्रयोगशालामा परिक्षण गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख केदार खड्काले बताएका छन् ।
गाउपालिकामा स्थापना भएको कोरोना भाइरस बिपद कोषबाट हालसम्म १९५ जनाको स्वाब परीक्षण गरि सकिएको कुरा गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बबताएका छन् । पहिलो चरणमा ८० दोस्रोपटक ८५ र तेस्रोपटक ३० जनामा गरिएको स्वाब परिक्षणमा हालसम्म कुनै संक्रमित ब्याक्ती नदेखिएता पनि रोग भित्रीन नदिन सबै नागरिक जिम्मेवार भइ नआतिइ सतर्कता अपनाउनै पर्ने अध्यक्ष चेम्जोङले जोड दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महामारीको बेला बढि भाडा असुलेर कालाबजारी गर्दै एम्बुलेन्स

पर्सा, १ जेठ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना...

कोरोना संक्रमणबाट विहिबार २०३ जनाको मृत्यु

काठमाडौँ, ३१ बैशाख । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...

२४ घण्टाभित्र नेपाल प्रहरीको सक्रियतामा ६ सय ७० थान अक्सिजन सिलिन्डर संकलन

काठमाडौं, २८ वैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ सय...

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप

काठमाडौँ, २८ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । उपत्यकाका...

महामारीको विकराल अवस्थामा नक्कली अक्सिमिटरको कालोबजारी

काठमाडौँ, २८ बैशाख । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड –१९ को विकराल अवस्थामा मानिसको...

‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत ६ हजार ४ सय ५७ जनालाई मास्क वितरण

काठमाडौं, २४ वैशाख । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित...

रिमडेसिभिरको कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २३ बैशाख । महानगरीय अपराध महाशाखाको टोलीले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रिमडेसिभिरको...

छ वर्षीया बालिकामाथि बलात्कार

उदयपुर, २३ वैशाख । उदयपुरको बेलका नगरपालिकामा छ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।...

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

सार्वजनिक सम्पत्तिका रूपमा सुचना नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका...