पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल - Naya Online

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो : रामचन्द्र पौडेल

काठमाडौँ, १८ मंसिर ।


हिजो तनहुँ प्रहरीले नियन्त्रणमा लिएका नेपाली कांग्रेशका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट करङ पेलिएको बताउनु हुदै दिउसो भन्दा साझ दुखेको बताउनु भएको छ ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ ।, उहाँले ट्वीटरमा लेख्नु भएको छ , ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

नेता पौडेल तनहुँको व्यास नगरपालिकामा पुल उद्धाटन कार्यक्रममा जानेक्रममा निषेधाज्ञाको अवज्ञा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेल हिजै रिहा भईसक्नु भएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

प्रेम सेर्मा माङ्जाबुङेको स्मृतिग्रन्थ प्रकाशन हुने

काठमाडौं, ३ माघ । नेपाली चलचित्रको इतिहासमा वायोपिक चलचित्र (जीवनमा आधारित) निर्देशन गर्ने प्रेम...

लिम्बुवान संयोजकमा मधु केरुङ 

काठमाडौ,२ माघ  आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ ।...

सम्बाहाम्फे उत्थान संघको २३औं एकता दिवस सम्पन्न

पदमसुखी सम्बाहाम्फे पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ...

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ...

थिम्’ चलचित्रको गीत रेकर्डिङ सकियो

काठमाडौ,१ माघ निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न...

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार, श्रस्टा सम्मान र कविता संग्रहको बिमोचन सम्पन्न

अजित क्षेत्री पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको...

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट...

थेगिम वंशजहरूको भेला धनकुटा डाडा बजारमा

चबेगु राज सानु धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ...

प्याब्सन बराहक्षेत्रले सम्पन्न गर्यो “मनोवैज्ञानिक परामर्श”

प्रकाश दिप्साली राई नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३०...

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा....