नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई - Naya Online

नेकपा फुट्न र टुट्नका लागि बनेको होईन : मुख्यमन्त्री राई

काठमाडौँ, १८ मङ्सिर ।


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताउनु भएको छ । इलामको सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गर्नुभयो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताउँनु हुदै भन्नुभयो, ’हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौं।’

उहाँले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउनुहुदै भन्नुभयो , ’अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुवान संयोजकमा मधु केरुङ 

काठमाडौ,२ माघ  आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ ।...

सम्बाहाम्फे उत्थान संघको २३औं एकता दिवस सम्पन्न

पदमसुखी सम्बाहाम्फे पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ...

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ...

थिम्’ चलचित्रको गीत रेकर्डिङ सकियो

काठमाडौ,१ माघ निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न...

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार, श्रस्टा सम्मान र कविता संग्रहको बिमोचन सम्पन्न

अजित क्षेत्री पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको...

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट...

थेगिम वंशजहरूको भेला धनकुटा डाडा बजारमा

चबेगु राज सानु धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ...

प्याब्सन बराहक्षेत्रले सम्पन्न गर्यो “मनोवैज्ञानिक परामर्श”

प्रकाश दिप्साली राई नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३०...

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा....

देउवाद्धारा प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहा गर्न माग

काठमाडौँ, २४ पौष । नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहाको...