संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे - Naya Online

संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ सभासद : विष्णु तुम्बाहाङ्फे

काठमाडौँ, १९ मंसिर ।


प्रदेश १ का सभासद एवं संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेतृ विष्णु तुम्बाहाङ्फेले राष्ट्रवादको नारा दिएर जनताको आँखामा छारो हालेर संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ बताउनु भएको छ ।

सभासद तुम्बाहाङ्फेले नेपालको लोकतान्त्रिक गणतन्त्र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको लाईनमा बनेको हुनाले देशको राष्ट्रिय राजनीतिको गतिविधि संबैधानिक राजतन्त्र ब्युँताउने पक्षमा भएको तर बिगतमा आन्दोलनरत शक्तिहरुसंग गरिएको ऐतिहासिक सहमति सम्झौतालाई बेवास्ता गरी राज्यसत्ता अघि बढ्न खोजे देश ठूलो दन्द्दमा फस्ने समेत चेतावनी दिनु भएको छ ।

‘२०७० मा दोश्रो संविधान सभाको निर्वाचन प्रधान न्यायाधीश पद र कार्यपालिका प्रधानमन्त्री पद दुबै कार्यकारिणी पद राखेर गरिएको निर्वाचन संसदीय अभ्यास प्रतिगमनकारि षडयन्त्रपूर्ण ढंगले गरिएको निर्वाचन अलोकतान्त्रिक थियो। नेपालको लोकतान्त्रिक गणतन्त्र बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको लाईनमा बनेको हुनाले देशको राष्ट्रिय राजनीतिको गतिविधि संबैधानिक राजतन्त्र ब्युँताउने पक्षमा छ भन्नु अत्युक्ति नहोला ।, उहाँले फेसबुकमा लेख्नु भएको छ ,‘राष्ट्रवादको नारा दिएर जनताको आँखामा छारो हालेर संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता समाप्त पार्ने ठूलो खेल भईरहेको छ । त्यसैले बिगतमा आन्दोलनरत शक्तिहरुसंग गरिएको ऐतिहासिक सहमति सम्झौतालाई बेवास्ता गरी राज्यसत्ता अघि बढ्न खोजे देश ठूलो दन्द्दमा फस्ने निश्चित देखिन्छ । जय १०+१ प्रान्त !!’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बुवान संयोजकमा मधु केरुङ 

काठमाडौ,२ माघ  आदिवासी जनजाति साहित्यकार महासंघ लिम्बुवान प्रदेशको संयोजकमा मधु केरुङ्लाइ तोकिएको छ ।...

सम्बाहाम्फे उत्थान संघको २३औं एकता दिवस सम्पन्न

पदमसुखी सम्बाहाम्फे पाँचथर, २ माघ । कुम्मायक गाउपालिकाको वडा नं. ४ स्थित साबिक रानिगाउ...

आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण

काठमाडौं, १ माघ । आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालको तदर्थ समिति निर्माण भएको छ...

थिम्’ चलचित्रको गीत रेकर्डिङ सकियो

काठमाडौ,१ माघ निर्माणधिन लिम्बू कथानक चलचित्र ‘थिम्‘ को ‘चिङ्सिन्ञासाङ‘ बोलको गीत बुधबार रेकर्डिङ सम्पन्न...

सगरमाथा साहित्य प्रतिष्ठानको पुरस्कार, श्रस्टा सम्मान र कविता संग्रहको बिमोचन सम्पन्न

अजित क्षेत्री पोखरा, २७ पुस । सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गत वर्ष आयोजना गरेको...

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट...

थेगिम वंशजहरूको भेला धनकुटा डाडा बजारमा

चबेगु राज सानु धनकुटा, २५ पुस । मोरङ, धनकुटा र सुनसरीका किरात सेन्छेन्ने सेनेहाङ...

प्याब्सन बराहक्षेत्रले सम्पन्न गर्यो “मनोवैज्ञानिक परामर्श”

प्रकाश दिप्साली राई नडाहा, २५ पुस । प्याब्सन बराहक्षेत्र नगर समितिले आफ्नो गौरवमय ३०...

साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ,२४  पुस | साझा प्रकाशनको २४औँ साधारणसभा अन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा डा....

देउवाद्धारा प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहा गर्न माग

काठमाडौँ, २४ पौष । नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कार्यक्रममा पक्राउ परेकाहरुको रिहाको...