क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग - Naya Online

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको रकम विरामीलाई हस्तान्तरण भएको छ । सहयोगीहरुद्वारा संकलित रकम ३ लाख २८ हजार ३३२ रुपैया विहिबार नयाँ अनलाइन टिभिको कार्यालय, अनामनगर, काठमाडौंमा चलचित्र निर्देशक दिनेश लिङ्देनबाट हस्तान्तरण भएको हो ।

विशाल केरुङ उपचार सहयोग समितिलाई मिना केरुङ नुमा, संगीता आङ्थुपो, पुर्णिमा केरुङ, भिम इवारम, कुमारी खजुम, बिराज केरुङ र प्रदीप केरुङले सहजीकरण गरेका थिए ।

उपचार सहयोग समितिका सागर केरुङले सहयोग गर्नेहरु सबैको नाम लिँदै धन्यवाद ज्ञापन गरेका थिए ।
सहयोग गर्नेहमा भिम इवारम थेबे (हाल मलेसिया)संयोजकत्वमा रुपैया ६७ हजार ९ सय, कुमारी खजुम लिम्बू (धनकुट्टा ताङ्खुवा मेवाजुङ ७ हाल कुवेत)को संयोजकत्वमा रुपैया ३५ हजार ६ सय, पुष्प सोताङ राई, दमक झापा हाल युकेबाट १४ हजार ५ सय ११, मंगोल नेसनल अर्गनाइजेसन कुवेतले १० हजार, बिजय केरुङ फालेलुङ ३ हाल युएई १० हजार, आशिष लावती, फालेलुङ ४ ताङ्लेक्पा हाल दुवई ७ हजार ६ सय, विक्रम पन्धाक ताप्लेजुङ, हाल साउदी अरब ७ हजार, हर्क मादेन फिदिम नगरपालिका ४ हाल कतार ६ हजार ६ सय, सुजन शेर्पा, ताप्लेजुङ लिवाङ हाल दुवई ६ हजार, याम तुम्बापो फिदिप नगरपालिका ५, चोक्मागु हाल कतार रु. ६ हजार ६ सय, आइतराज सेलिङ हिलिहाङ गापा ४ हाल मलेसिया, ५ हजार ३ सय ९७, सुरेन बिरही कान्छा लिम्बू पाँचथर कुम्मायक गाउँपालिका ५ हाल मलेसिया रुपैया ५ हजार ४ सय ३६ रहको छ ।

त्यसैगरी अन्य सहयोगीहरुमा मान बहादुर लिम्बु शनिश्चरे झापा, हाल साउदि रु ५,४५३, अनिता अन्छङ्बो हाल हङकङ ५ हजार १ सय १०, टेक बहादुर केरुङ फालेलुङ ७, रुपैया पाँचहजार, ऐतराज माङ्युङ पञ्चमी ३ पान्थर हाल मलेसिया ५,०००, प्रतीक गुरुङ पाँचथर रानीटार हाल सिसेल्स अफ्रिका रु ५०००, आइन्द्र विक्रम योङया याङवरक ३ ओयाम हाल सिसेल्स अफ्रिका ५,०००, मुना कन्दवा रोहिनी लिम्बु झापा बिर्तामोड ३ हाल कुवेत ५ हजार, झर्ना पङ्धाक लिम्बु ताप्लेजुङ ताम्राङ धरान १५ हाल हङकङ ५०००, कमल केरुङ दमक १ झापा हाल दुवई ५०००, संगीता आङ्थुपो मोरङ पथरी शनिश्चरे २ हाल इजरायल ५०००, प्रदीप केरुङ, याङ्नाम पान्थर ५,०००, निर्मला केरुङ बेघा, फालेलुङ ३, ५,०००, नुमा केरुङ ‘मिना’, फालेलुङ, मेमेङ हाल कुवेत ५,०००, घायलपुर्ण योङ्हाङ माङ्सेबुङ हाल साउदी, ५ हजार, साजन बेघा, याङ्रवरक गापा २ फलैचा, हाल बहराइन ५,०००, बिष्णु लावती कम्ुमायक गापा १ यासोक हाल कोरिया ४,५०३, तारा वान्तावा फालेलुङ ४, रुपैया ४३४७, साम्योहाङ लोवा, याङ्नाम पान्थर हाल मलेसिया ४,३३५, मानबहादुर चोङ्बाङ फालेलुङ ७ सिदिन पान्थर हाल मलेसिया ४ हजार २ सय ५२, मौसम योङ्गहाङ्ग मिक्लाजुङ्ग गाउँपालिका ५ कुरुम्बा १ पाँचथर हाल साउदी रु ४,१८०, पुर्णिमा केरुङ, पान्थर फालेलुङ हाल कुवेत ४,०००, मनिता राई फालेलुङ २ जारिङगे हाल कुवेत ३ हजार ८ सय ५०, उपेन्द्र माखीम, लिम्बा ७, मुना लावती फालेलुङ ४ ताङ्लेक्पा पान्थर हाल दुवई, ३ हजार, छाया लिम्बु झापा बिर्तामोड हाल इजरायल ३०००, रनबहादुर लिम्बु ताप्लेजुङ फाफ्ङ्बा ७ संङ्लुङ्पा हाल कतार ३०००, सुजन लिम्बू, खाम्लुङ ताप्लेजुङ ३,०००, खगेन्द्र लिम्बु धरान १३ हाल (कुवेत) रु ३०००, देवेन्द्र पारघरी धरान धनकुटा छथर जोरपाटी गाउँपालिका ३ तांखुवा हाल मलेशिया रु ३०००, भक्त तुम्बापो,चोकमागु पान्थर ३०००, इन्दिरा लिम्बू याङवरक २ मुक्लाबु हाल जोर्डन रु २९५०, प्रदीप माङ्मु झापा बुद्धशान्ति ४ हाल मलेसिया २ हजार ९ सय, सुरोवी, बिर्तामोड झापा हात कुवेत रुपैया २५ सय, इश्वरी कुरुम्बाङ, हाल कुवेत रु २५००, निर्मला आङ्बो फालेलुङ ७ हाल दुवई रुपैया २५ सय, एगबहादुर खापुङ ईटहरी ३ हाल कुबेत १६००, र रमेश सेर्मा रुपैया १६०० रहेका छन् ।

उपचाररत याङ्नाम खलंगा हाल फेदेन नगरपालिका वडा नं. १० निवासी उर्जाशिल युवा बिशाल केरुङको काठमाडौस्थित टिचिङ अस्पताल महाराजगन्जमा उपचाररत रहेको छ । केरुङको पुस ६ गतेदेखि अप्रेसन हुँदैछ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग

ललितपुर, ४ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ...

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म...

कुल्वा सुब्बालाई आर्थिक सहयोग

काठमाडौं, २८ शुक्रबार । नेपाली गीत संगीतमा अनवरत लागिरहेका कुल्वा सुब्बालाई पत्निशोक तथा सुब्बा...

मुना बान्तावाको अर्को गीत रचना रिमालको स्वरमा सार्वजनिक

प्रकाश दिप्साली राई ,नडाहा सुनसरी, ३ कार्तिक । पछिल्लो समय एकपछि अर्को गर्दै गीत...

रक्तक्यान्सर पीडित ५ वर्षीय सविन राईलाई सहयोग

काठमाडौं, २७ असोज । एक वर्षअघिदेखि रक्तक्यान्सरबाट पीडित भई हाल कान्ति बाल अस्पताल, महाराजगञ्ज,...

बुटवलमा धमाधम घरहरू भत्काईदै

रुपन्देही, २१ साउन । बुटवलस्थित कालिका पथमा डाेजरले घर भत्काउन थालिएकाे छ । बुटवल...

सुनसरीको धरानमा आगलागी, आमाछोरीको मृत्यु

सुनसरी, २२ जेठ । सुनसरी जिल्लाको धरान –१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर...

गायिका पवित्रा सुब्बाको उकालीको गोरेटोहरुमा’ सार्वजनिक

काठमाडौ, ४ चैत । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका...