फिक्कलको उकालो बजारमा - Naya Online

फिक्कलको उकालो बजारमा

काठमाडौँ, १७ पुस । राजनीतिकर्मी तथा साहित्यकार मिलनकान्छा किरातीको निबन्ध सङ्ग्रह फिक्कलको उकालो बजारमा आएको छ । इन्डिगो इन्क प्रकाशन गृह, काठमाडौँले प्रकाशन, वितरण गरेको उक्त सङ्ग्रह किरातीको पाचौँ कृति हो ।

खोटाङको हलेसी तुवाचुङ् नगरपालिका डिकुवा– दाम्ली, पिपलटार टोलमा जन्मेका किराती साहित्य क्षेत्रमा लामो समयदेखि साधनारत छन् । किरातीका यसअघि कविता सङ्ग्रह शान्तिको खोजी २०६१, आँसुको वर्ष कथा सङ्ग्रह २०६६, संयुक्त कविता सङ्ग्रह २०६७ र फूलको विज्ञप्ति कविता सङ्ग्रह ०७५ प्रकाशित छन् ।

बाल साहित्यमा समेत कलम चलाईहरेका किरातीले राष्ट्रिय छापा र डिजिटल पत्रपत्रिकाहरुमा राजनीतिक, समसामयिक विषय र साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आईरहेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ताप्लेजुङमा लिम्बुवान मञ्चको राजनैनिक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ताप्लेजुङ, १३ फागुन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति...

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १३ फागुन । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९...

सर्वोच्च अदालतले नेकपा विवाद बारे २० गते निर्णय दिने

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हुने भन्ने विवादमा...

टर्की पु¥याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

काठमाडौं, १३ फागुन । दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २...

काठमाडौंबाट गैंडा मारी खाग बिक्री गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १३ फागुन । गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई...

झापामा ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, १३ फागुन । झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध...

कार्यालय प्रमुखसहित दुई प्रहरी घुससहित पक्राउ

काठमाडौं, १३ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका...

उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १३ फागुन । उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

पुरानै कुर्सीको खेल शुरूहुने खतरा : डा.भट्टराई

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा...