उभौलीमा भेट्ने वाचाका साथ सकियो “साकेला साहित्य महोत्सव ” - Naya Online

उभौलीमा भेट्ने वाचाका साथ सकियो “साकेला साहित्य महोत्सव ”

प्रकाश दिप्साली राई ,नडाहा ।

किरात समुदायको महान चाड उधौलीमा आयोजित ,साकेला साहित्य महोत्सव –२०७७ को अवसरमा आयोजित ‘साकेला साहित्य महोत्सव’ उभौलीमा भेट्ने वाचाका साथ काठमाडौमा सम्पन्न भएको छ ।

किरात राई लेखक सङ्घ केन्द्रीय कार्य समितिले आयोजना गरेको सो महोत्सव पौष ११ र १२ गते दुई दिनसम्म चलेको थियो। सो महेत्सवमा कवि भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरूको भूमिका’, भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ र प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयबारे छलफल तथा चर्चा गरेका थिए।

सकेला कवितामा बिमन किराँती प्रथम
सोही अवसरमा आयोजित कविता प्रतियोगितामा हाल जापानमा रहेका कवि बिमन किराती प्रथम भएका छन् । किरात राई लेखक संघले अनलाइनमार्फत् महोत्सवको आयोजना गरेको हो ।

प्रतियोगितामा दोस्रो भने सिन्धुपाल्चोकका कवि सबु किरण बनिन् भने दक्षिण कोरियामा रहेका शकुन आाशु तेस्रो बने । त्यस्तै खोटाङका प्रयास दुमी राई, सोलुखुम्बुका देव समीप र धराने कवि योङहाङ प्रदिप लिम्बुले सान्त्वना पुरस्कार जित्न सफल भएका छन् । विजयी कविहरूलाई गत १५ गते पहिलो दोस्रो र तेस्रोलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वनाहरुलाई पााच–पााच हजार रुपैया तथा चाादीको मेडल, पुस्तक उपहार, प्रमाणपत्र प्रदान गरिएको संघका अध्यक्ष खुक्सङ खम्बुले जानकारी दिएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

मुख

म्यामराज मेमोरी खानु र पिउनुबाहेक मुखको काम के ? बोल्न जालसाजी गर्न आरोप–प्रत्यारोप गर्न...

दुई मुक्तक

हुकुम पुन मगर १ नसोच प्रीय मलाई कम, बस्न यतै आउ गर्छु चोखो माया...

डा.उपाध्यायद्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण

काठमाडौं, २ फागुन । गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार...

झुम्कामा सरस्वती पुजाको अवसरमा साहित्य कार्यक्रम हुने

राज कुमार लिम्बू, मोरङ । फागुन , २ । बसन्त पन्चमी सरस्वती पुजाको अवसर...

जब तिमी प्रवासी भयौ

अल्पभाषी “निरु” तिम्रै पैतालाका डोब खोजिरहेछन् ठुले आजकल ती दोबाटो र चौबाटोहरू, रुदैछन् ती...

कोरोनालाई पन्छाउँदै सिर्जनाका सौन्दर्यहरूमा रमाउँदाको अनुभूति

चबेगु राज सानु माघ महिना त्यसै पनि बिहान–बेलुका मुटु छिचोल्ने जाडो बिहानीको पारिलो घामसँगै...

गजल

एन बी अन्जान एक दिन, जरुर एकदिन, त्यो समयले बताउँछ । हेर्ने छु त्यो...

भागिरथीको आत्मा बोल्दैछु

दिपा मग्राती अहिले मेरो सेहे र आत्माले सुन्दैछ, देख्दैछ म अखबारमा खुब छाएको छु,...

आधा जून

सविता फागो चोङ्बाङ अँधेरीमा जीवन कुर्दै उभिरहेको छ एउटा रुख वसन्त आउला र पालुवा...