विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ - Naya Online

विमानस्थलबाट ५० राउण्ड गोली सहित पक्राउ

काठमाडौं, २० पुसत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको चेकिङ एरियाबाट LAPUA LUGER 9MM लेखिएको ५० राउण्ड गोली सहित झापा मेचीनगर नगरपालिका-२ स्थायी वतन भएका  २० वर्षीय बद्रि हाङ राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्री एयरलाईन्सको उडानबाट भद्रपुर झापा जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान होल्ड ब्यागेज एक्सरे चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र पत्रिकाले र्‍यापिङ गरेको अवस्थामा उक्त राउण्ड गोली फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले गौचरले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...

लालिगुराँस नगरभित्रका ८० वर्षभन्दा माथिका जेष्ठ नागरीकहरुलाई सम्मान

राजकमार तेयुङ तेह्रथुम, २० माघ । तेह्रथुमको लालिगुरास नगरपालिकाले नगरभित्रका जेष्ठ नागरीकहरुलाई घर–घरमा पुगि...