‘याराक्मा हौ सोल्टिनी....’ गीतको अडियो भिडियो सार्वजनिक - Naya Online

‘याराक्मा हौ सोल्टिनी….’ गीतको अडियो भिडियो सार्वजनिक

काठमाडौं, २३ पुस । पहिलो नेपाली तारा दीपक लिम्बू र गायक डम्बर नेपालीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । रातोपुल स्थित रक हाउस क्याफेमा उक्त गीत सार्वजनिकभएको हो । याराक्मा हौ सोल्टिनी ज्यू बोलको गीत कान्छा बाजेको रचना हो ।

गीतलाई डम्बर नेपालीले संगीत गरेका हुन् । गीतलाई भ्युजअल स्टोरी निर्देशन किरण चाम्लिङ राई र छायाँकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । अभिनयमा पनि दीपक र डम्बर नै छन् भने एलिजा तुम्बापोले साथ दिएकी छिन् ।

सर्वाङिण विकासका लागि मञ्च भन्ने मुलनाराका साथ स्थापित संस्था द नेसन्स फलाङसले गीत र भिडियो निर्माण गरेका हुन् ।

गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् भने भिडियोको लागि श्रृङ्गार सबु तामाङ, ड्रोन नविन बाबु गुरुङ, सम्पादन अनिल रानाको रहेका छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अशोक मुकारुङको ‘ठमेल बजारमा…’ सार्वजनिक

पाँचथर, १२ फागुन । पाँचथरको मिक्लाजुङ् गाउपालिका १ मा जन्मिएका गायक हुन् अशोक मुकारुङ...

लिम्बू गीतमा आइलभयू, आइमिसयू थेगो

काठमाडौं, १२ फागुन । लिम्बू भाषामा आधुनिक शब्द तथा पछिल्ला प्रचलित भाषाहरुलाई प्रयोग गर्ने...

लिम्बू चलचित्र सुगुत्को लागि अन्जु पन्तको स्वर

काठमाडौं, १२ फागुन । गायिका अञ्जु पन्तले लिम्बू सांस्कृतिक फिल्म ‘सुगुत’का लागि ‘लुङ्मा फङ्नु...

‘चिसो छ मौसम’ फिमेल भर्सनमा

काठमाडौं, १२ फागुन । गायक कञ्चन थलङको स्वरमा चर्चित भएको गीत ‘चिसो छ मौसम’...

मौसम इम्बुङ अभिनित ‘किधी काप्सा’

काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको...

नारायनको तिम्रो सहर… सार्वजनिक

काठमाडौं ९ फागुन । भजन गायनमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक नारायणबाबु कोइरालाको...

रवीना र सन्देशको “हावा डाडैमा”लोक दोहोरी सार्वजनिक

काठमाडौं, ९ फागुन । रवीना परियार र सन्देश रीजालको स्वरमा रहेको लोक दाहोरी गीत...

एकै पाःलामले चर्चित बनेकी गायिका निरन्ता नेम्बाङ

हालै युट्युवमा ‘थोक्फेला साम्लो…’ बोलको पाःलाम सार्वजनिक भयो । सामान्य स्टुडियोमा मात्र बनाइएको उक्त...

गीतकार शम्भु बाछ्ना राईको हङ्कङ शहरको भिडियो सार्वजनिक

प्रकाश दिप्साली राई नडाहा, ५ फागुन । गीतकार तथा पत्रकार सम्भु बाछ्ना राईको “हङकङ...

‘देखे सन्ततिले छलेको कहानी’

काठमाडौं ४ माघ । ‘देखे सन्ततिले, छलेको कहानी’ सार्वजनिक भएको छ । टिका भट्टराई...