झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै - Naya Online

झरेको सुन्तला संकलन गरि ब्रान्डेड रक्सी बनाउने विधि अपनाउदै

पदमसुखी सम्बाहाम्फे


पाँचथर, २७ पुस । पूर्वी पहाडी जिल्ला पाचथरको कुम्मायक गाउपालिकामा सुन्तला पकेट क्षेत्र मानिएको रानिगाउँमा सुन्तला झरेर नास भएपछि कृषक चिन्तित भएका छन् । जलवायु परिवर्तनको असर सुन्तला खेतीमा पनि देखिन थालेको कुरा शाखा कृषि ज्ञान केन्द्र यासोकका प्राबिधिक इमकुमारी तामाङको भनाइ छ ।

कुम्मायक गाउपालिका ४ रानिगाउँका वीरेन्द्र सम्बाहाम्फेले वार्षिक रूपमा २ लाखभन्दा बढी मुल्यमा सुन्तला बेचेर घर खर्च टार्ने गरेका तर यस वर्ष भने गत वर्षको तुलनामा आम्दानी घट्ने भएपछि चिन्तित भएका छन् । बजारमा सुन्तलाको भाउ पनि नहुनु र उत्पादनमासमेत भारी गिरावट रहेको कुरा ब्यापारी किरण सम्बाहाम्फे बताउछ्न । बगानबाट प्रतिकेजी ९० रुपैयाँको दरमा खरिद तथा बिक्री भइरहेको उनि बताउछन् ।

यस वर्षदेखि किरा लागेर झरेका सुन्तलाको दाना सड्ढलन गरि मर्चा हालेर ब्रान्डेड रक्सी बनाउने विधिसमेत अपनाउन थालिएको छ । उक्त मर्चा हालिएको सुन्तला उमालिदा किराहरु मरी रोग नियन्त्रण हुन सक्ने आंकलन गरिएको छ । यस भेकका किसानले सुन्तला खेतीबाट बार्षिक रूपमा अन्दाजी ४० लाखको हाराहारीमा आम्दानी गर्ने गरेको ब्यापारीहरुको भनाइ रहे पनि यस वर्ष भने त्यस्तो पर्याप्त आम्दानी लिन नसकिएको किसानको भनाइ छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

ताप्लेजुङमा लिम्बुवान मञ्चको राजनैनिक भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

ताप्लेजुङ, १३ फागुन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति...

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १३ फागुन । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९...

सर्वोच्च अदालतले नेकपा विवाद बारे २० गते निर्णय दिने

काठमाडौं, १३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कसको हुने भन्ने विवादमा...

टर्की पु¥याई मानव बेचबिखन गर्ने अभियुक्तहरु पक्राउ

काठमाडौं, १३ फागुन । दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न २...

काठमाडौंबाट गैंडा मारी खाग बिक्री गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं, १३ फागुन । गैंडा मारी खाग बिक्री गरेको मुद्दाका फरार ३ जना प्रतिवादीलाई...

झापामा ब्राउनसुगर सहित १ जना पक्राउ

झापा, १३ फागुन । झापा दमक नगरपालिका -९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध...

कार्यालय प्रमुखसहित दुई प्रहरी घुससहित पक्राउ

काठमाडौं, १३ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोन्डिहवा रूपन्देहीका...

उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १३ फागुन । उपहार प¥यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ बस्ने पर्सा...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

पुरानै कुर्सीको खेल शुरूहुने खतरा : डा.भट्टराई

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधि सभा...