काठमाडौं, २ माघ । विनय कार्की र बिनिता पौड्याल सुवेदीको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ ।
रोशेल थापाको शब्द रहेको गीतमो संगीत संयोजन/एरेन्ज/मिक्सिङ/मास्टरिङ विनय कार्कीले नै गरेका हुन् ।
रायन आचार्य र निङशाल गोलेले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदीले गरेकी छन् ।
आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा बजारमा आएको गीतको छाँयाकन शिभराज भुर्तेल, सम्पादन÷कलर विकाश दाहाल, ड्रोन अनिल अधिकारी र श्रृगार बिनिता पोडेल सुवेदीले गरेकी छन् ।
भिडियो हेर्नुहोस् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।