‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन - Naya Online

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का र अमित ठाकुरले ललितपुर, सातदोबाटो स्थित नृत्य तथा अभिनय प्रशिक्षण केन्द्र स्थापना गरेकी छन् ।

सोमबार नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा ‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन भएको हो ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौ ला, गोपाल काजी कायस्थ, व्दन्द कलाकार संघका अध्यक्ष नारायन प्रधान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बरिष्ठ श्रृंगारकर्मी श्याम कुमार बराल, पत्रकार सानुकाजी श्रेष्ठ, व्दन्द निर्देशक शंकर महर्जज, गोपाल ढकाल ‘छन्दे’ रामेश्वर बुर्लाकोटी लगायका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

तीस करोडको लगानीमा इपी वाटरपार्क

मोरङ, १९ फागुन । वाटर पार्कमा भारतका विभिन्न स्थानबाट दैनिक एक हजार पार्कमा आउने...

आरबी योङ्हाङको ‘आमाको माया’ छायांकन सम्पन्न

फागुन १,२०७७ शनिबार । गीतकार आर बि योङ्हाङ्द्वारा लिखित ‘आमाको माया’ नामक गीतको छायांकन...

आगामी बैशाखसम्म ‘स्ट्यान्डर टेलर’को अफर

काठमाडौ १८ माघ । पहिले कपडा व्यवसायीको रुपमा आफ्नो परिचय बनाएका दुर्गालाल प्रधानको अर्को...

‘डाईनामिक नृत्य क्रियशन’को उद्घाटन

काठमाडौं १३ माघ । सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का...

संगठन विस्तारमा मोबाइल व्यवसायी महासंघ

काठमाडौं १४, पुस । । संगठन विस्तारको क्रममा रहेको नेपाल मोबाइल व्यवसायी महासंघले प्रादेशीक...

चार दिने आधारभूत सेयर तालिम सम्पन्न

दक्षिण कोरिया, १२ पुस । दक्षिण कोरियामा कार्यरत याक्थुङ युवाहरुको पहलमा चार दिने आधारभूत...

कलाकार मनिषाले खोलिन् फेशन हाउस

ललितपुर ११ पुस । कलाकारिताको क्षेत्र कोरोना कहरका कारण अस्तब्यस्त बनेपछि मोडल मनिषा लकान्द्री...

‘नेचर सुपरमार्केट’, पहिलो चरणमा उपत्यका र दोश्रो चरणमा देशभर

काठमाडौं, २३ असोज । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरूको नेतृत्वमा ‘नेचर...

फिल्म मेकअप स्टुडियो युनिसेक्स ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाण्डौं, १६ असोज । तीनदशक बढी समयदेखि सिने क्षेत्रमा मेकअप आर्टिष्टका रुपमा काम गर्दै...

बैंकमा गभर्नरको हस्ताक्षर नभएका नोटहरु धमाधम भेटिन थाले

काठमाडौं,असोज ७ ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। गत आइतबारदेखि...