मलेसियामा युमा साम्योको नयाँ समिति - Naya Online

मलेसियामा युमा साम्योको नयाँ समिति

मलेसिया, १ फेव्रुवरी । युमा साम्यो महासभा मलेसियाले पहिलो अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनले पूर्व अध्यक्ष उदय चोङ्बाङ्क्याकको अध्यक्षतामा गत माघ १६ गते उद्घाटन सत्र, १७ गते बन्द सत्र र १८ गते भएको पहिलो अधिवेशन निम्न सदस्य रहेको कार्यसमिति निर्माण गरेको छ । जसमा संस्थापक पेशल माबुहाङ, संरक्षक उदय चोङ्बाङक्याक्, अध्यक्ष भरत केदेम
उपाध्यक्ष इन्द्रकुमार आङबुहाङ, उपाध्यक्ष भीम साउदेन, महिला उपाध्यक्ष गीता वनेम, महासचिव सुमन येक्तेन, सचीव लाल वनेम, कोषाध्यक्ष रबिन पालुङवा छन् ।

सदस्यहरुमा अमृत आङबुहाङ, हर्क ब तुम्बाहाङफे, बिस्णु बहादुर खजुम, मनकुमार पालुङवा, सन्तोष माबो, राज कुमार अन्छ्ङबो, सन्तोष माबुहाङ, राम कु पालुङवा, सुकबहादुर वनेम, शान्तिराम इङनाम, लाजेहाङ यक्सो, मिलन यक्सो, सबिन फागो, टेक बहादुर पन्धाक, महेन्द्र यक्सो, सेर बहादुर चेम्जोङ, श्रीमान ओख्राबु, सुरेन निङलेकु, दिनेश फ्याक, नरेन्द्र यक्सो, असारे कान्छा मुसाहाङ लिम्बू, तेजकुमार लिम्बु, निर्मल साउदेन, दिलकुमार लिम्बु (थेगिम), दिपक साउदेन, मिसन अन्छङ्बो, कुमार आङ्देम्बे, चन्द्रकुमार सुहाङ, मनोज लिम्बु, कान्छाहाङ फियाक छन् ।

त्यसैगरी सल्लाहकारमा तुलसी माबुहाङ, खगेन्द्र खजुम, अटल सेनेहाङ, कमल काम्बाङ, खगेन्द्र इम्सङ, भिम थेबे, रोशन लेःवा, सन्त कुमार साँवा, कविन्द्र चोङबाङ, अमर थेगीम, मनिकुमार इजम, आइतराज येक्तेन छन् ।

याक्थुङ जातिको आद्य मौलिक संस्कार, मुन्धुम र मुन्धुमसँग प्रत्यक्ष जोडिएका प्रागऐतिहासिक मुन्धुमी स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने महान उद्देश्यका साथ गठन भएको युमा साम्योले निकट भविष्यमै हुन गइरहेको २०७८ सालको बाह्रौँ राष्ट्रिय जनगणनामा जातिको कोलममा ‘याक्थुङ लिम्बू’ र धर्मको महलमा ‘युमा धर्म’ लेखेर अघि बढ्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया समिति गठन

क्वालालम्पुर, ६ अप्रिल । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा भएको छ ।...

जसपाको प्रदेश समिति विस्तार

नेपाली समाजहरूलाई चलायमान बनाउने लन्डन(यूके), १ मार्च । जनता समाजवादी पार्टीको प्रवास विशेष प्रदेश...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

विनेसाम साउथ यूकेले स्थापना दिवसमा इको गीत वाचन कार्यक्रम गर्दै

आसफोर्ड(केन्ट), २६ मार्च । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले आफ्नो स्थापना दिवस र...

मलेसियामा प्रवासी नेपाली मञ्च व्युँतियो

जेडी गाउँले क्वालालम्पुर, ९ चैत । नेकपा एमाले पार्टीको प्रवास शाखा प्रवासी नेपाली मञ्च...

‘हिन्दुधर्म नेपालीहरूको मौलिक पहिचान हैन, हिन्दु भन्ने बित्तिकै विदेशमा हिन्दुस्तानी सोँच्छन्’

भगवान चाम्लिङ राई कुवामा बसेर संसार परिवर्तन देख्न नसकेका प्लमस्ट्रिट यूकेस्थित कथित पशुपतिनाथका मूल...

पराजित पोमुको संयोजकत्वमा आदिबासी जनजाती महासंघ दक्षिण कोरियाको गठन

द.कोरिया, ११ फागुन। २०७७ का दिन काठमाडौमा लेखक राजन मुकारुङ्गको नेतृत्वमा बनेको आदिबासी जनजाती...

कवि पराजित पोमुको संयोजकत्वमा जनजाति साहित्यकार महासंघ कोरिया गठन

प्रकाश दिप्साली राई, नडाहा । नेपाल आदिवासी जनजाती साहित्यकार महासंघको अन्तराष्ट्रिय समिति “नेपाल आदिवासी...

मौलिक स्थानहरूको नाम परिवर्तनले आदिवासी पहिचान सङ्कटमा

लन्डन, १९ फेब्रुअरी । आदिवासी समुदायको थातथलो र सभ्यतासँग गाँसिएका स्थलहरूको नाम अप्रभंश हुने...