जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी - Naya Online

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन कमाण्डर अर्जुन बुढाथोकी पुनः अध्यक्षमा चुनिएका छन् ।

तत्कालीन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उक्त सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रचण्डले जनमुक्ति सेनाका पूर्व लडाकूहरुलाई उचित व्यावस्थापन गर्न नसकेको स्वीकार्दै अब उनीहरुलाई प्रदेश स्तीरय पार्टी कमिटि बनाएर संगठीत गर्ने आश्वसन दिएका छन् ।

सोही सम्मेलनबाट बर्हिगमित जनमुक्ति सेनाको बरिष्ठ उपाध्यक्षमा रवि श्रेष्ठ, उपाध्यक्षमा शोभा पराजूली, सचिवमा महेन्द्र परियार, कोषाध्यक्षमा छाँया सिग्देल र प्रवक्तामा प्रदिप ढुंगेल निर्वाचित भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा ज्ञापनपत्र

ताप्लेजुङ, २६ चैत । प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थीत मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा प्रधानमन्त्री...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘मुक्कुम्लुङ् संरक्षण’ बारे फिदिममा छलफल

१८ चैत,फिदिम ताप्लेजुङस्थित मुक्कुम्लुङमा लाई पाथीभरा नामांकरण गरिएकोमा सम्पुर्ण लिम्बुहरुले आपत्ति जनाउदै आएका छन...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

सरकारप्रतिको समर्थन चाँडै फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन...

जेफाले सिर्जना डबलीको २९ औ शृङ्खला केराबारिको रंगशालाबाट

मोरङ,केराबारी । पूर्वको सुन्दर केराबारी अवस्थित नवनिर्मित रंगशालामा आज जेफाले सिर्जना डबलीको २९ अौ...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा

काठमाडौ । श्रद्धाञ्जलीका लागि कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा राखिएको...