ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक - Naya Online

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्न रोक लगाइएको छ।

शुक्रबार काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि आमसभाको आयोजना गरिएकोले त्यसको लागि सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेश गर्नमा रोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ‘आमसभा हुने दरबारमार्ग क्षेत्रमा मानिसहरूको भीड धेरै भएकोले गाडी जान नदिइएको तर निजी सवारी साधनलाई नरोकिएको एसपी कृष्ण अधिकारीले बताएका छन् ।

हिजो मात्र नेकपा प्रचण्ड–माधव समुहले संसदीय सुनुवाई बिनै संवैधानिक आयोगमा नियुक्ती गरेको भन्दै आम हड्ताल गरेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा ज्ञापनपत्र

ताप्लेजुङ, २६ चैत । प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थीत मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा प्रधानमन्त्री...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘मुक्कुम्लुङ् संरक्षण’ बारे फिदिममा छलफल

१८ चैत,फिदिम ताप्लेजुङस्थित मुक्कुम्लुङमा लाई पाथीभरा नामांकरण गरिएकोमा सम्पुर्ण लिम्बुहरुले आपत्ति जनाउदै आएका छन...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

सरकारप्रतिको समर्थन चाँडै फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन...

जेफाले सिर्जना डबलीको २९ औ शृङ्खला केराबारिको रंगशालाबाट

मोरङ,केराबारी । पूर्वको सुन्दर केराबारी अवस्थित नवनिर्मित रंगशालामा आज जेफाले सिर्जना डबलीको २९ अौ...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा

काठमाडौ । श्रद्धाञ्जलीका लागि कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा राखिएको...