तेजस्वी अभिनित ‘प्रिती पुष्प’ सार्वजनिक - Naya Online

तेजस्वी अभिनित ‘प्रिती पुष्प’ सार्वजनिक

काठमाण्डौ २४ माघ । पूर्वाञ्चलबाट कलाकारिताको क्षेत्रमा सङ्घर्ष गरिरहेकी नायिका तेजस्वी बाँस्कोटा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चलचित्र ‘लिलामी’मा अनुबन्ध भएकी नायिका तेजस्वीलाई दिप्सन भट्टराई, जीना, झरना काफ्लेले अभिनयमा साथ दिएका छन् । गायक प्रमोद खरेलको स्वर रहेको ‘प्रिति पुष्प…’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा नरेन्द्र प्यासीको संगीत, टीका भट्टराईको शब्द, राज शेर्माको निर्देशन रहेको छ । भिडियो झापा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सरिता लिङ्देनको रचनामा अर्को गीत सार्वजनिक

काठमाडौ १९ फागुन । पछिल्लो समयकी चर्चित गायिका अनु चौधरीको स्वरमा नयाँ गीत सार्वजनिक...

ताप्लेजुङमा बृहत साँस्कृतिक कार्यक्रम

काठमाडौ १९ फागुन । आगामी बैशाख २४ देखि जेष्ठ ४ गतेसम्म सञ्चालन हुने बृहत...

झापामा छोटा चलचित्रहरू बन्दै

मोरङ, १९ फागनु । कोरोना भाइरस कोभिड १९ को कारण ठप्प भएको नेपाली चलचित्र...

लिम्बुवानी गीतको छायांकन सम्पन्न

फेदेन, १६ फागुन । लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बू भाषाको गीत सुवाङ लाजे?इन् लिम्बुवान...

दुर्गा इङ्नाम र शिवकुमार सम्बाहाम्फेको ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक

काठमाडौं, १६ फागुन । शान्ता केरुङको रचना र लयमा नयाँ पाःलाम ‘उन्छोन्बा एन्हा…’ सार्वजनिक...

रोहित मादेनले ल्याए मिक्लारेन कोम्हा?

काठमाडौं, १६ फागुन । रचनाकार तथा कलाकार रोहित मादेनले पाःलाम ल्याएका छन् । इन्द्रसुशिल...

भीमसागर मादेम्बाको मेयङलुङ बसैमा

काठमाडौं, १६ फागुन । गायक भीमसागर मादेम्बाले तेह्रथुमको आञ्चालिकतालाई झल्काउने गीत मेयङलुङ बसैमा… सार्वजनिक...

‘एलआइसी नेफ्टा फिल्म अवाड्र्स’को तयारी तिब्र

काठमाडौं १५ फागुन । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा...

एक दशक पछि घमेश दुलालको “बनमा खयर”

काठमाडौं, १४ फागुन । लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि...

‘कबड्डी’को चौँथो सिक्वेल ‘द फाइनल म्याच’ निर्माण हुने

काठमाडौँ, १४ फागुन । सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ...