मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू - Naya Online

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् ।

लिम्बूले विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेको सम्पूर्ण मातृभाषाहरुको संरक्षणको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नाङ्गै प्रर्दशनमा निस्किएका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

हातमा “म मेरो मातृभाषाको संरक्षण गर्न चाहान्छु” भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर निस्किएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थियो । उनले संस्कृत भाषालाई जस्तै अन्य जातजातिका मातृभाषालाई पनि राज्यले संरक्षण गर्नुपर्ने आफ्नो मुख्य माग रहेको बताए ।

यसअघि पनि उनले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउपालिकामा आठौ गाउँसभा सम्पन्न

कार्य सम्पादनको उच्च मुल्यांकनसहित कर्मचारीलाई सम्मान पदमसुखी सम्बाहाङ्फे पाँचथर, १९ फागुन । कुम्मायक गाउपालिकाको...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...