काठमाडौं ९ फागुन । भजन गायनमा आफ्नो पृथक पहिचान बनाउन सफल गायक नारायणबाबु कोइरालाको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
गीतमा शब्द रत्न गुरुङ, स्वर नारायणबाबु कोईराला र अन्य, संगीत बिक्रम थापाको रहेको छ ।
‘तिम्रो शहर…’ बोलको म्यूजिक भिडियोमा रजनी केसी, दृश्य सुवेदी लगायतका कलाकारले अभिनय गरेका छन् निर्देशन जीवन शाही हुन् ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।