काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरध्वज ओख्राबोको निर्माण तथा एन.एच.डी.डी. स्टुडियो हङकङको प्रस्तुति रहेको ‘किधी काप्सा’ बोलको गीतको शब्द यासेली योङहाङ, संगीत देवेन चेम्जोङ, संयोजन अशोक लोहोरुङ रहेको छ भने भिडियोमा युगल पोमुको कोरियोग्राफी, र मौसम इम्बुङ लिम्बू ‘फु?लेन्देको बाउ’, कल्पना नेम्बाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भिडियो फेदापहङ्मा युट्युब च्यानलबाट हेर्न सकिन्छ ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् । https://youtu.be/93_4lIkbMGU
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।