डा. बाबुराम भट्टराई अस्पताल भर्ना - Naya Online

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे अस्पताल भर्ना भएका छन्।

उपचारका लागि भारत पुगेका भट्टराई यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।

सार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायक गाउपालिकामा आठौ गाउँसभा सम्पन्न

कार्य सम्पादनको उच्च मुल्यांकनसहित कर्मचारीलाई सम्मान पदमसुखी सम्बाहाङ्फे पाँचथर, १९ फागुन । कुम्मायक गाउपालिकाको...

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो...

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे...

मातृभाषा संरक्षणको माग गर्नै फेरि नाङ्गिए बिकेन लिम्बू

काठमाडौं, ९ फागुन । मातृभाषा संरक्षणको लागि विकेन लिम्बू पुनः नांगिएका छन् । लिम्बूले...

सर्वाेच्चद्वारा मुक्कुमलुङ संरक्षणार्थ परेको रिटमाथि कारण देखाउ आदेश जारी

काठमाडौं, ७ फागुन । मुक्कुमलुङ्माको मुन्धुमी र सांस्कृतिक परम्परालाई ध्वस्त बनाउँदै पाथीभरा बनाएको र...

पत्रकार महासंघ, इलामको सचिवमा राम योङहाङको उम्मेदवारी

इलाम, ४ फागुन । प्रेस नेपाल इलाम नेपाल पत्रकार महासंघ इलाममा संगठनको तर्फबाट पत्रकार...

दुई लिम्बुवान पार्टीको सामायोजन कार्यक्रम सम्पन्न

२९ माघ २०७७ बिहीबार पाँचथर – अरुणपूर्वका नौ वडा जिल्लालाई छुट्टै लिम्बुवान स्वायत्त राज्य...

ओली समुहको कार्यक्रमका कारण सार्वजनिक यातायातलाई रिङरोडभित्र प्रवेशमा रोक

काठमाडौँ, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको कार्यक्रमका लागि सार्वजनिक यातायातलाई...

जनमुक्ति सेनाको अध्यक्षमा दोहोरिए अर्जुन बुढाथोकी

काठमाडौं, २१ माघ । बर्हिगमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट पूर्व माओवादी प्लाटुन...

मुक्कुमलुङमाथी सरकारीे अतिक्रमण बन्द गरिनुपर्ने थरगत संस्था सहजीकरण समूहको माग

काठमाडौं, २१ माघ । लिम्बु आदिवासीको परम्परागत भूमिभित्रको एक मुन्धुमी, ऐतिहासिक तथा सांस्कृतिक स्थल...