काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई मंगलबार बिहानको ९ बजे अस्पताल भर्ना भएका छन्।
उपचारका लागि भारत पुगेका भट्टराई यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।
सार आज दिनभर उनलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।