नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ - Naya Online

नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

काठमाडौं, ११ फागुन ।
चन्द्रागिरी नगरपालिका– २ स्थितनागढुङ्गाबाट नियन्त्रित लागूऔषध ३ हजार ट्याब्लेट
नाइट्राजेपाम, ३ सय एम्पुल नुर्फिन, ३ सय एम्पुल डाइजेपाम र ३ सय एम्पुल प्रोमेथाइजिन
सहित रौतहट बौधिमाई नगरपालिका–३ बस्ने १९ वर्षीय विबेक महतोलाई सोमबार बिहान
प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ
आउँदै गरेको ना.६ ख ७१९४ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार महतोको
साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आगलागीमा जलेर मृत्यु तथा धनमाल नष्ट

काठमाडौं, १९ फागुन ।प्युठान, ऐरावती गाउँपालिका–१ सल्लिकोट बस्ने ८० वर्षीय आइतसिंह बिरकट्टाको घरगोठमा विद्युतको...

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । मकवानपुर, बकैया गाउँपालिका–५ तिनतलेस्थित सडकमा ना.६ त ४५३५ नम्बरको ट्याक्टर...

अवैध लागूऔषध सहित पक्राउ

रौतहट, १९ फागुन । राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन,...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चितवन...

चन्द्रागिरी धनमाल चोरी

काठमाडौं, १९ फागुन । चन्द्रागिरी नगरपालिका–५ थानकोट आन्नद चोक बस्ने सुरेश सिग्देलको घरबाट करिब...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १९ फागुन। सल्यान, छ्त्रेश्वरी गाउँपालिका–४ घरेलुडाँडास्थित दोब्रा खोला सामुदायिक वनमा मंगलबार बिहान आगलागी...

पोखरीमा डुबेर एक जनाको मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँस्थित...

माटोको ढिस्कोमा पुरिएर मृत्यु

मोरङ, १९ फागुन । सुनवर्सी नगरपालिका–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा...

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । सप्तरी, खडक नगरपालिका–४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले...

जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ

पर्सा, १९ फागुन । बहुदरमाई नगरपालिका–१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार...