पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना - Naya Online

पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

‘उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन’, उनले भने। हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

‘उक्त प्रणालीको प्रभाव भोलि (बुधबार) बेलुकासम्म रहने छ । ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन’, उनले भने। हाल देशका केही पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री सेल्सियस छ ।

www.nagarikkhabar.com बाट  साभार । 

 

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

आगलागीमा जलेर मृत्यु तथा धनमाल नष्ट

काठमाडौं, १९ फागुन ।प्युठान, ऐरावती गाउँपालिका–१ सल्लिकोट बस्ने ८० वर्षीय आइतसिंह बिरकट्टाको घरगोठमा विद्युतको...

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । मकवानपुर, बकैया गाउँपालिका–५ तिनतलेस्थित सडकमा ना.६ त ४५३५ नम्बरको ट्याक्टर...

अवैध लागूऔषध सहित पक्राउ

रौतहट, १९ फागुन । राजदेवी नगरपालिका–८ लक्ष्मीपुरबाट नियन्त्रित लागूऔषध १ सय ८० एम्पुल फेनारगन,...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका–१४ तिखिदेवल बस्ने चितवन...

चन्द्रागिरी धनमाल चोरी

काठमाडौं, १९ फागुन । चन्द्रागिरी नगरपालिका–५ थानकोट आन्नद चोक बस्ने सुरेश सिग्देलको घरबाट करिब...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १९ फागुन। सल्यान, छ्त्रेश्वरी गाउँपालिका–४ घरेलुडाँडास्थित दोब्रा खोला सामुदायिक वनमा मंगलबार बिहान आगलागी...

पोखरीमा डुबेर एक जनाको मृत्यु

भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिका–६ महालक्ष्मी बस्ने ५५ वर्षीया मैया सुवालको सोही ठाउँस्थित...

माटोको ढिस्कोमा पुरिएर मृत्यु

मोरङ, १९ फागुन । सुनवर्सी नगरपालिका–१ काला बन्जारस्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा...

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १९ फागुन । सप्तरी, खडक नगरपालिका–४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले...

जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ

पर्सा, १९ फागुन । बहुदरमाई नगरपालिका–१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार...