दार्चुला, ११ फागुन ।
मालिकार्जुन गाउँपालिका–८ धामीगडा थकतोली बस्ने ३१ वर्षीय जय देव टमटा
भिरबाट लडेर सोमबार मृत अवस्थामा फेला परेका छन् ।
फागुन ४ गते देखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।