अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित - Naya Online

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन ।
पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक मुकारुङ, लामो समय सिङ्गापुर पुलिस फोर्समा कार्यरत थिए । आज भन्दा ५ वर्ष अगाडी स्वदेश फर्केका मुकारुङ पराई भुमीलाई कर्म थलो बनाए पनी, नेपाली गीत संगीत क्षेत्रमा भने २०५४ सालबाट निरन्तर लागिपरेका छन् ।

हाल सम्म ५ वटा गीती एल्बम साथै २०० जति फुटकर गीतहरुमा आवाज भरी सकेका गायक अशोक मुकारुङ र शुनिता थेगिम ले हाल स्रोताहरु समक्ष मनोरन्जात्मक गीत “ठमेल बजारमा’’ सेवा इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत बजार मा लिएर आएका छन्। जुन गीत को रचना सिंगापुरमा कार्यरत गायक तथा गीतकार करबिर तामाङ्ले गरेका हुन् । संगीत संयोजन भने अहिलेका लोकप्रिय एरेन्जर, संगीतकार, कुसल रेकर्डिस पदम रजन मगर ले गरेका छन् ।

“ माई प्रोमिस् ” चलचित्रका नायक रमेस चन्द्र राई र मोडल सिता राई ले गीतमा जोडदार अभिनय गरेका छन् । सम्पूर्ण गीतको कन्सेप्ट डिजाइन बरिस्ट नित्र्य निर्देशक गोबिन्द राईले गरेका हुन् भने यस गीत लाई सन्दीप भुजेल को निर्देशन, रीतु रानाको श्रीङ्गार र संजित के. गुरुङले छायाँङ्कन गरेका छन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

छातेढुङ्गाको स्वरुप परिवर्तन

तेह्रथुम, २० वैशाख । तेह्रथुमको छातेढुङ्गाको स्वरुप परिवर्तन भएको छ । १०८ वर्षअगाडि विशाल...

जसपालाई जातिवादी पार्टीको बिल्ला भिराउने नै जातीय पार्टी हुन् -मनकला लिम्बू

पोक्लाबाङ तेह्रथुम, ११ वैशाख । नेपालको लागि राजनीतिक मुद्दा जनता समाजवादी पार्टीले मात्र बोकेको...

अशोक मुकारुङको गीत “ठमेल बजारमा’’ अब युट्युबमा, भिडियोसहित

काठमाडौं, १२ फागुन । पाँचथर साबिक मिक्लाजुङ् गाउँपालिका– १ मा जन्मिएका गायक हुन् अशोक...

सर्वोच्चको फैसलाले डा. भट्टराईको रोगै हराएको अनुभव !

काठमाडौं, ११ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने

काठमाडौं, ९ फागुन । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्लाहरुमा प्रदर्शन हुने भएको...

एकरूपैयाको बलगमले दिनभर मेला धान्थेँ –जीवन केदेम

मेरो बाल्यकाल र धाननाच बुझाई मेरो जन्म ताप्लेजुङ जिल्लाको सान्थाक्रा गाउँमा भएको हो ।...

हङकङ नेप्लिज गोल्डेन हर्टद्वारा स्नेहा आश्रमलाई आर्थिक सहयोग

काठमाडौं, १९ पुस । हङकङमा उर्जाशिल दिदीबहिनीहरूको एउटा समूह छ एचके नेप्लिज् गोल्डेन हर्ट...

मृगौलापीडित मानबहादुर खापुङलाई युकेबाट सहयोग

ललितपुर, ४ पुस । मृगौलापीडित मानबहादुर खापुङलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग गरेको छ...

क्यालर्ड विरामी विशाल केरुङलाई उपचार सहयोग

काठमाडौं, ३ पुस । क्यालर्ड नामक रोगले शरीरमा ऐजेरु पलाएका विशाल केरुङको उपचारार्थ जुटेको...

तेह्रथुम मलेसिया सम्पर्क मञ्चद्वारा मृगौलारोगी भीमकुमारीलाई सहयोग

काठमाडौं, ३ पुस । तेह्रथुम जिल्ला फेदाप गाउँ पालिका वडा नं. १ मा जन्म...