आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै - Naya Online

आजबाट लिम्बुवानको अधिबेशन सुरु हुँदै

१३ फागु २०७७ फेदेन
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल जिल्ला कार्यसमिति पन्थरको चौथो जिल्ला अधिबेशन आजबाट सुरुभएको छ । आज भोलि र पर्सिसम्ममा सम्पन्न हुने अधिबेशनलाई सम्बोधन गर्न केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’,केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का माननीय सांसद बिष्णु तुम्बाहाम्फे लगायत नेताहरु पान्थर प्रस्थान गर्नुभएको छ । १९१ प्रतिनिधि र ८१ जना पर्ययवेक्षकहरुको जिल्ला आउने क्रम रहेको र जिल्ला अधिबेशनको अन्तिम तयारी सकिएको कार्यवाहक सचिव मधु केरुङ्ले बताए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

मुक्कुमलुङ विवादसम्बन्धि धरानबाट पनि ध्यानाकर्षण

धरान, २८ चैत । ताप्लेजुङस्थित मुक्कुमलुङको नामाकरण विवादबारे धरानबाट पनि ज्ञापनपत्र बुझाएको छ ।...

मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा ज्ञापनपत्र

ताप्लेजुङ, २६ चैत । प्रधानमन्त्री ओलीद्वारा ताप्लेजुङस्थीत मुक्कुमलुङमा केवलकार उद्घाटन हुने कार्यक्रमको विरोधमा प्रधानमन्त्री...

ताप्लेजुङस्थीत मुकुम्लुङ अतिक्रमणविरुद्ध चरणवद्ध आन्दोलनका घोषणा

ताप्लेजुङ, २२ चैत । आदिवासी याक्थुङ (लिम्बु) समुदायको ऐतिहासिक आध्यात्मिक स्थल मुक्कुमलुङलाई अतिक्रमण गरी...

‘मुक्कुम्लुङ् संरक्षण’ बारे फिदिममा छलफल

१८ चैत,फिदिम ताप्लेजुङस्थित मुक्कुम्लुङमा लाई पाथीभरा नामांकरण गरिएकोमा सम्पुर्ण लिम्बुहरुले आपत्ति जनाउदै आएका छन...

इतर आवाज साहित्य समाजद्वारा बधाई ज्ञापन  

काठमाडौँ, १६ चैत । इतर आवाज साहित्य समाज, दक्षिण कोरियाले बधाई ज्ञापन कार्यक्रम आयोजना...

‘खैयामलाई प्रश्न’काे विमोचन    

भक्तपुर, १५ चैत । रुबाई विधाको कृति ‘खैयामलाई प्रश्न’ विमोचन भएको छ । क्रिएटिभ...

सरकारप्रतिको समर्थन चाँडै फिर्ता लिन्छौँ : प्रचण्ड

काठमाडौं, १५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन...

जेफाले सिर्जना डबलीको २९ औ शृङ्खला केराबारिको रंगशालाबाट

मोरङ,केराबारी । पूर्वको सुन्दर केराबारी अवस्थित नवनिर्मित रंगशालामा आज जेफाले सिर्जना डबलीको २९ अौ...

कुम्मायक गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम बाट २५७ युबा लाभान्वित

पान्थर , १४ चैत । पाचथरको कुम्मायक गाउपालिकामा प्रधानमन्त्री स्वोरोजगार कार्यक्रम अन्तर्गत पाँच वटै...

कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा

काठमाडौ । श्रद्धाञ्जलीका लागि कांग्रेस नेता नवीन्द्रराज जोशीको पार्थिव शरीर सानेपास्थित पार्टी कार्यालयमा राखिएको...